المدة الزمنية 10:7

Most Dangerous Road in Nepal | | Kosi lahsa Highway | | You would Never want to Drive and travel on |

بواسطة Rise Nepal
269 مشاهدة
0
38
تم نشره في 2020/07/12

नमस्कार 🙏🙏 Rise Nepal 🇳🇵 तपाई सम्पूर्णमा हार्दिक स्वागत गर्दछ । सर्वप्रथम तपाईहरुको साथ र मायाप्रति नमन गर्दछु । आशा छ सदाझैं तपाईहरुको साथ र माया सधैं पाईरहनेछु । कोभिड-१९ को कारणले आज नेपाल लकडाउनको स्थितिबाट गुज्रिरहेको छ । त्सयसैले सुरक्षित बस्नुहोला । पुर्वधार बिकासको अवस्था देशै भरि दयनीय रहेको छ । यसको गतिलो उदाहरण संखुवासभा जिल्ला मा पनि देख्न सकिन्छ ।कोसी ल्हसा राजमार्ग अन्तर्गतको कब्दाने देऊरालि क्षेत्राको केहि भिडियो लाई क़ैद गरेर भिडियो बनाएको छु । आशा छ यो भिडियोलाई धेरै शेयर गरेर सम्बन्धित निकाय सम्म पुर्यउन सहयोग गर्नुहुनेछ।धन्यवाद!!

الفئة

عرض المزيد

تعليقات - 18