المدة الزمنية 15:19

शयन प्रतिमा भाग ३ | | Sayan Pratima 3 | | CD Vijaya Adhikari | | Lila Adhikari | | New Songs 2020

بواسطة CD Vijaya Adhikari
1 138 مشاهدة
0
56
تم نشره في 2020/09/22

CDM Music Creation Presents - #सिडी_बिजय_अधिकारीको_आवाजमा_नयाँ_एल्बम_शयन_प्रतिमा_भाग_तिन Lyrics: Lila Adhikari Music/Vocal: CD Vijaya Adhikari Arrange/Mix/Master: Raju Karki Studio: Studio King Recordist: Suresh Rai शयन प्रतिमा ३ १). अनायशै दुख्छ मुटु.. अनायशै दुख्छ मुटु! छट्पटिन्छ मन! काहाँ जाउँ कसो गरौं! बिरलिन्छ तन! जिन्दगीको परिभाषा काहाँ कस्तो छ! माया भनौ यो जिन्दगी रूमलिन्छ झन!! गहभरि रोदन प्याला वेदना रूवाई! कस्ले भन्देला कुन्नी विचरा कवै!! पाईला पाईला बिजाउँछ! चुभन चस्किदिन्छ!! रम रम रापले जलाउँछ! आँच दबाउँछ! गर्व गर्ने कुनै स्थान नछोडेको जस्तो! यो जिन्दगी लडखडायो घाईते कुश जस्तो! झाँसाशेह मनुस्मृति कब्जा भए पनि! अर्धनग्न बेताल देह मनै न हो धनि!! बिसाउँ भन्छु मनको भारी! आत्मा परोखिन्छ!! रूहुँ काँप्छ गरम बड्छ! बोली अडीदिन्छ! २). भन ए चरी.. भन ए चरी कसो गरी यो मन बुझाऊँ म।। १ ।। प्रवृतिको लह मौलन बन्धन छुटाऊँ म। तिम्रा निश्चल भवधारहरूमा मगन लगन डुलीरहन्छु। भन ए चरी कसो गरी यो मन बुझाऊँ म।। रतिभरको तिम्रो याद चुभन सरी जलाई रहन्छ। भन ए चरी के के भनि तिमीलाई रिझाऊँ म।।१।। भन ए चरी कसो गरी यो मन बुझाऊँ म।। प्रवृतिको लह मौलन बन्धन छुटाऊँ म। मल मल कोयल तिमी ध्रुव तारा भवधारा विछाऊँ म। भन ए चरी कसो गरी तिमीलाई आफ्नो बनाऊँ म।।१।। भन ए चरी कसो गरी यो मन बुझाऊँ म।। प्रवृतिको लह मौलन बन्धन छुटाऊँ म।।१।। ३). मषि मनोहर.. मषि मनोहर।नूरा मसीहा। शयन प्रतिमा।निरा नूरानी। कोष शरानी।मोहूर मूरानी।। खल्ली बल्ली खैला बैला। कोलहालमा रमाउँछन्। ऐश्वर्यको मधुशाला। रंगमन्चमा रमाउँछन्।। सात सूर सोह्र संगीत चरीबरी हर्छन। यशश्य झिल नवमा मूहुर राग भर्छन्। सशस्त्र परोमा रूहानी उडान भर्छन्। शहर शयन प्रतिमा अणु कणमा पर्छन। हूर राह सौन्दर्य त्यो मोहर ऐना जस्तो। तरेलीका विराग ती सौर्य किरण कस्तो। रजनीय निरन्जनी प्रकृतिको गती। स्वछ्वान्द रजस्व त्यो उजागरको मती।। शह भ्वास्स स्मृति त्यो आकृति विशेष। अनुराग सत्य आकार श्रोतश्रुति छिपेछ।। तिलश रज्मी समयको मिठो आभास कस्तो। सूर्मी सूर्खीयाँको मिठो बतास जस्तो। Plz Share if u like... यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.... /channel/UCxCoqnFilwAJTTCe-vdV-iA All the Audio and Video rights of this Music Video is owned only by CDM MUSIC CREATION Contact Us at cdmmusiccreation2014@gmail.com/9846394520 Like CDM Music Creation in facebook - www.facebook.com/cdmmusic यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

الفئة

عرض المزيد

تعليقات - 12