المدة الزمنية 7:55

भक्ति मा कति शक्ति हुन्छ एकपटक सुन्नै पर्ने प्रसंग श्रीशीतल कृष्ण जी महाराज

79 798 مشاهدة
0
1.8 K
تم نشره في 2018/09/24

Sri Sheetal Krishna ji Maharaj आचार्य श्री शीतल कृष्ण जी महाराज श्रीमद्भागवत ,श्री शिवपुराण लगायत सबै पुराण एवं रामकथाका मधुर वक्ता हुनुहुन्छ । उहाँ भक्तिपथ फाउण्डेशन नेपाल का अध्यक्ष हुनुहुन्छ । हिन्दी ,नेपाली एवं अङ्ग्रेजी भाषामा महाराजश्रीद्वारा अस्ट्रेलिया ,भारत , सिंगापूर , दुबई ,मलेसिया ,नेपाल आदि देशमा वाचन गरिएका कथा एवं भजन श्रवण का लागि हाम्रो यूट्यूब च्यानल सब्सक्राइब गर्नुहोला । संपर्क : श्रीवृन्दावन धाम +91-9871598577 ,7895567433, नेपाल संपर्क - +977-9847094174 ,9845051305 https://www.facebook.com/sheetalkrish ... Email -mailforskrishna@gmail.com www.sheetalkrishnajimaharaj.com ❤ भक्तिमय भजन, भागवत कथा , धर्म, कर्म, ज्ञान एवं भक्तिसँग सम्बद्ध रोचक तथ्यहरू सुन्नका लागि सब्सक्राइब गर्नुहोस् हाम्रो यूट्यूब च्यानल । र , नयाँ नयाँ भिडियोको जानकारीका लागि नोटिफिकेशन बेल आइकनमा क्लिक गर्नुहोस् । ★ हामीसँग सम्पर्कमा रहनका लागि यहाँ क्लिक गर्नुहोस् :-/watch/O5I-y5- ... ★ यहाँ तपाईं धर्म, कर्म, ज्ञान र भक्तिसँग सम्बद्ध रोचक तथ्यहरू आचार्य शीतल कृष्ण जी महाराजको माध्यमबाट सुन्न सक्नुहुन्छ र आफ्नो जीवनलाई भक्तिमय बनाएर खुसी जीवन जिउने प्रेरणा लिन सक्नुहुन्छ ।

الفئة

عرض المزيد

تعليقات - 50