المدة الزمنية 2:00

अफ्टेरोमा यी हात/GAZAL/NEPALI GAJHAL/DR BISHNU MURTI BHATTARAI/GAJAL BACHAN

452 مشاهدة
0
50
تم نشره في 2020/11/20

Thank you so much all of you my dear and near ones for continously supporting me. Keep encouraging me. Special thanks to my wife Dr Sujita for motivating me to write and to publish it. अफ्टेरोमा यि हात पनि समाएकी थियिन गाह्रो सारो पर्दा सङै रमाएकी थियिन दिनहु नै खस्थ्यो आकाश थाम्न सकिनन तेसैले त बिदाइमा ति ओठ कमाएकी थियिन भाग्य फेर्न सकिएन कर्मले केहि दिएन जती थ्यो त्यो भुडकीमा मैलाई थमाएकी थियिन उमेर गये अबेर होला भन्ने सोचिन कि बसुन्जेल त छाप राम्रै जमाएकी थियिन गरीबीले आश फेर्नु के नौलो कुरा भो र आफ्नो मनलाई आँफुलेनै मनाएकी थियिन डा बिष्णु मुर्ती भट्टराई copyright reserved to author

الفئة

عرض المزيد

تعليقات - 9