المدة الزمنية 3:13

सीके राउतको प्रवेशले मधेश राजनीति नयाँ मोडमा | Kantipur samachar

بواسطة Kantipur TV HD
864 867 مشاهدة
0
7.4 K
تم نشره في 2019/03/10

सात वर्षदेखिको विखण्डनकारी मुद्दा त्यागेको घोषणा गरेका सीके राउतको प्रवेशले तराइको क्षेत्रीय राजनीतिलाई तरंगित बनाएको छ । तराइकै एक शक्ति राजपा नेपालले समर्थन फिर्ता लिएकै भोलिपल्ट केपी ओली नेतृत्वको सरकार राउतसँग हात मिलाउन पुग्नुले घटनाक्रमलाई थप नाटकीय बनाएको छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /user/TheEkantipur Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/

الفئة

عرض المزيد

تعليقات - 182