المدة الزمنية 2:28

कर्णालीमा सिँचाइ र मलको अभावका कारण किसानले खेती गर्नै छाडे

بواسطة Kantipur TV HD
1 966 مشاهدة
0
67
تم نشره في 2021/12/28

सरकारले कृषिजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउने योजना अघि बढाएको लामो समय भइसकेको छ । तर पनि अझै आयात कम हुन सकेको छैन । संघीय सरकारले जस्तै प्रदेश सरकारहरुले पनि बाँझो जमिनलाई सदुपयोग गरि उत्पादन बढाउने योजना बनाएका छन् । तर योजना कार्यान्वयन हुन सकेको छैन । कर्णाली प्रदेशमा मात्रै झन्डै २७ प्रतिशत जमिन बाँझो छ । खाद्य असुरक्षालाई न्यूनीकरण गर्न प्रदेश सरकारले ल्याएको खेतीयोग्य जमिन बाँझो नराख्ने कार्यक्रम प्रभावकारी बन्न सकेको छैन । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision

الفئة

عرض المزيد

تعليقات - 3