المدة الزمنية 15:2

मोबाइलमा छोराको तोतेबोली सुन्दै रात कटाउँथे

بواسطة Ujyaalo TV
299 354 مشاهدة
0
2.3 K
تم نشره في 2019/03/07

मोरङकी उमा साते वर्षे छोरा छाडेर विदेश जानुभयो । श्रीमानको कमाइले घर चल्न गाह्रो भएपछि उहाँ विदेश जानुभएको थियो । उमाको भोगाइमा विदेश त मानवरुपी राक्षस बस्ने देश हो । जहाँ उहाँलाई मान्छेले मान्छेको जस्तो व्यवहार नै गरेनन् । दुई वर्ष कुवेतमा धेरै हण्डर खेपेर फर्किएकी उमा अहिले मोरङको पथरीमा रहेको घरमा तङग्रिंदै हुनुहुन्छ । #ujyaalotv #deshparadesh #housemaidgulf ................................................... यो उज्यालोको आधिकारिक युट्यूव च्यानल हो । यसमा हामी समाजका विभिन्न पक्ष समेट्ने भिडियो सामग्री राख्छौं । हाम्रा भिडियोहरु हाम्रो लिखित अनुमतिविना डाउनलोड गरी युट्युब, फेसबुक वा अन्य ठाउँमा अपलोड गर्न पाइँदैन । हाम्रो अनुमतिविना नाफा कमाउने उदेश्यले यी भिडियो सार्वजनिक प्रसारण गर्न पनि पाइँदैन । ................................................... This is the official YouTube Channel of Ujyaalo. We publish stories that embrace the different shades of society. Distribution of our videos by downloading and re-uploading inside and outside YouTube without our written consent is strictly prohibited. However, embedding our videos with proper credits is always welcome. ................................................... उज्यालोको बारेमा थप वेबसाइट: http://unn.com.np फेसबुक: https://facebook.com/ujyaalo ट्वीटर: https://twitter.com/ujyaalo ईन्स्टाग्रामः https://www.instagram.com/ujyaalofficial इमेल: info@unn.com.np ................................................... More about Ujyaalo Website: http://ujyaaloonline.com Facebook: https://facebook.com/ujyaalo Twitter: https://twitter.com/ujyaalo Instagram: https://www.instagram.com/ujyaalofficial Email: info@unn.com.np

الفئة

عرض المزيد

تعليقات - 83