المدة الزمنية 8:48

गीत र डान्सको फन्डा | रमाइलो जिन्दगी | Just for FUN | Music & Dance

بواسطة Rupantaran Official
129 مشاهدة
0
12
تم نشره في 2021/04/14

प्रवासमा नेपालीहरु कसरी खुशी साटछन र रमाइलो गर्छन् शायद धेरैको मनमा खुल्दुली लागिरहेको होला ! बिदेशमा दु:ख छ, मर्म छ, परिवारको अभाव छ, भोक छैन, तिर्खा छैन सबै बिरानो लाग्छ ! यस्तो बेला कुनै सानो जमघट वा जन्मदिन नै किन नहोस् खुशी साट्ने माहोल बन्छ - त्यस्तै खुशी र रमाइलोको दृष्‍यलाई हामीले यहाँहरुलाई देखाउन खोजेका हौ ! कृपया सकारात्मक रुपमा मनोरन्जन लिईदिनुहोला ! च्यानललाई सबैले सब्सक्राईब /शेयर गरिदिनुहोला ! धन्यवाद ! Visit us : www.facebook.com/rupantarannyc www.rupantaraan.com /channel/UCo8zC4DDZpF4PLGH3OQU8Ow #danceandmusic #entertainment #funvideo

الفئة

عرض المزيد

تعليقات - 5