المدة الزمنية 33:6

Kantipur Samachar | कान्तिपुर समाचार, १८ बैशाख २०७८

بواسطة Kantipur TV HD
72 143 مشاهدة
0
1.4 K
تم نشره في 2021/05/01

Kantipur Samachar | कान्तिपुर समाचार, १८ बैशाख २०७८ आजको मुख्य समाचार - * देशभर सक्रिय संक्रमित ४३ हजार नाघे / आज मात्र ५७ सय थपिए / १९ बिरामीको मृत्यु / निषेधाज्ञा २५ जिल्लामा । ' * काठमाडौँका सबै अस्पताल बिरामीले भरिए / उपचारका लागि रंगशाला, सभागृह र अन्य खुला ठाउँ समेत प्रयोग गर्न विज्ञको सुझाव । * महामारीले विश्वमा डेढ अर्बभन्दा बढी मजदुरको रोजगारी जोखिममा / सामाजिक सुरक्षा नहुँदा नेपाली मजदुर झन् पीडित । * भारतमा दैनिक संक्रमित चार लाख नाघे / ३५ सयको मृत्यु / महामारी फैलाउन प्रधानमन्त्री मोदी र उनकै दल जिम्मेवार रहेको भन्दै सर्वत्र आलोचना । * चितवनलाई तीन-शून्यले हराउँदै धनगढी नेपाल सुपर लिगको शीर्ष स्थानमा / बुटवल लुम्बिनी र विराटनगर सिटी दुई-दुई गोलको बराबरीमा रोकिए । #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/

الفئة

عرض المزيد

تعليقات - 41