المدة الزمنية 28:23

सरकारको न्यूनतम साझा कार्यक्रम - सत्ता गठबन्धन कार्यदलद्वारा सार्वजनिक

بواسطة Makalu Khabar
54 مشاهدة
0
0
تم نشره في 2021/08/08

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । ७ सदस्यीय सत्तारुढ गठबन्धनको कार्यदलले तयार पारेको मस्यौदा शीर्ष नेताहरुले अन्तिम रुप दिएसँगै सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो । आइतबार (आज) अपराह्न ४ बजे सिंहदरबारबाट कार्यक्रम सार्वजनिक गरिएको हो । - पढ्न : https://www.makalukhabar.com/2021/08/99977102587/ ‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍................................ ► Facebook : https://www.facebook.com/makalukhabar/� �� ► Twitter : https://twitter.com/makalukhabar/� �� ► Website : http://www.makalukhabar.com/� �� ► TikTok : https://www.tiktok.com/@ makalukhabar/​ ► E-Mail : info@makalukhabar.com © 2021 सर्वाधिकार सुरक्षित

الفئة

عرض المزيد

تعليقات - 0