यक्ष प्रश्न हिमालय टेलिभिजन बाट हरेक आइतबार र बुधबार बेलुका ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त बिषयमा बिशेष दखल राख्ने व्यक्तित्व संग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानिया लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ |
कार्यक्रम यक्ष प्रश्नको छैठो एपिसोडमा नेकपा नेता नारायणकाजी श्रेष्ठ सँगको यो बिशेष कुराकानी ।
Yakshya Prashna with Rajendra Baniya in conversation with Narayan Kaji Shrestha
Presenter: Rajendra Baniya
Guest: Narayan Kaji Shrestha
Connect with Himalaya TV:
www.himalayatv.com
https://www.facebook.com/HimalayaTv//user/himalayatvnepalhttps://www.instagram.com/himalayatelevision
#YakshyaPrashna #RajendraBaniya #Narayankajishrestha
@bhimrai1966منذ 3 سنواتStrong bold question great salut for your honest journalist sir! 2
@
@kbtravel3066منذ 3 سنواتI like the questions being asked. Loss for Avenues for sure! 19
@
@deepakadhikari9128منذ 4 سنواتराजेन्द्र सर पनि खत्रा हो साच्चिकै तपाईं लगएत केही औंला मा गन्न सकिने पत्रकार हुनुन्छ र हामी केही समाल्लिन्छौ हाम्रो पनि कोहि त छ है भन्ने औटा आशा लाग्छ 26
@
@sushilsubedi8482منذ 3 سنواتBig fan of baniya sir. questions with no any fear but fair
@
@bhadragharti7434منذ 4 سنواتपत्रकारहरु कुनै पनि दलको झोले नबनेर सबै पत्रकारहरुले यसरीनै सत्य तत्य प्रश्न गर्ने हो भने नेता एकदिन नसुध्रिएर सुख छैन ! 15
@
@saadeshمنذ 3 سنواتSimply the best journalist Mr Baniya.dress does not matters but let your question be more and more public oriented.
@
@Mausammagar159منذ 4 سنواتप्रश्नहरु निकै कडा लाग्छन तर हामीलाई मात्र यि बेसरम नेताहरुलाई पचिसक्यो 6
@
@narbahadurgharti609منذ 4 سنواتपहिलेकै पोषाकमा आउनु पर्यो राजेन्द्र सर !! 20
@
@rtndhurbarajgiri2766منذ 4 سنواتYou are doing well done jobs baniya sir!!! Please don't call anymore leader they are doing politics for them not for the Nation's??? 1
@
@omgurung9439منذ 4 سنواتNaran Kaji N Rajendra Both My Respected Brothers.They R Gorkhali.I,m Also Gorkhali Nice interview Go A Head Narankaji Brother. 2
@
@subodhrai3833منذ 3 سنوات'यो देशमा जसले जे गर्दा पनि हुने' भन्ने कुरा नेताको मुखबाट सुन्दा लाज लाग्यो 2
@
@nirajregmi4714منذ 3 سنواتराजेन्द्र बानिया सर को प्रश्न सोध्ने सैलि अति राम्रो छ । 2
@
@prabingiri9634منذ 3 سنواتSalute Rajendra sir for ur question.Laaj navako neta aafno swartha ko laagi k garxan 1
@
@nirgurung5762منذ 4 سنواتSir tapaoiko big fan ho ma.tapaoi ko progrm herne garchu sadaoi.tapaoi janta ko patrakar ho.sadhaoi desh ra janta lai susajit garne boli tapaoiko sadhaoi agadi badirahosh.suvakamna
@
@reshamlaldhakal4935منذ 3 سنواتRajendra Baniya sir thank for right point interview 1
@
@narayanchapagain5614منذ 3 سنواتPrasn anusarko jawaf din sakenn narayan kaji shreethle.!
@
@bishnudhungana6160منذ 4 سنواتkati salin ani sarharai ramro question sodhne patrakarr respected sir 1
@
@dhirajblon4929منذ 3 سنواتRajendra Baniya sir 18yrs agadi teaching garnu hunthyo ahile patrakar hunu vayecha khusi lagyo badhai cha sir
@
@laxmishrestha4090منذ 4 سنواتGood Morning dear respected national general list Rajendra Baniya Sir 7
@
@rameshchapagain147منذ 3 سنواتमेराे विचारमा प्रतिशाेध राजनीति चरित्र, व्याक्ति केन्द्रीत राजनिति ,देश र जनताकाे भावना विपरित कार्य जनअान्दाेलन, संविधानकाे भावना मर्म विपरीत गतिविधि राष्ट्रियता विरोधी राजनितीक कुसंस्कार म त अझ यस्ताे गतिविधिलाई त लेन्डुपे काे दर्जा दिन मन लाग्छ ....وسعت
@
@sorrytapoon7160منذ 4 سنواتyo patrakar ko question ekdam ramro j ho tyo question garna sakne waoo salute patrakar jiu lai 2
@
@thesoilofthecountry6359منذ 4 سنواتअब नेताहरूको बिस्वास गर्ने अवस्था रहेन /यी सबैलाई जेल कोच्नुको बिकल्प छैन / आधुनिक जंगे को पर्खाईमा / जय देश 5
@
@sagarbista152منذ 3 سنواتहरेक प्रश्नको उत्तर यकायिर यकातिर बाङ्गाएर दिएको छ सिधा सिधा दिनु पर्यो नि 8 करोड मुला 2
@
@ranjitlama1418منذ 3 سنواتचुनाब हारेर राष्ट्रिय सभामा जाने मान्छेले इमान्दार छु भन्दा लाज लाग्दैन नेताज्यु 7
@
@daltamang1543منذ 4 سنواتजुलुस मा पुग्दा उखु किसान हरु देख्नु भयन होला । 20
@
@dipenbaral7179منذ 4 سنواتNayaran paji ko kattu kholnu vayo great thanks 1
@
@abhayaxetri3050منذ 4 سنواتबाहिर सदाचारी देखाएर भित्र भित्रै अर्काको श्रीमती र सम्पति ताक्ने नारायण काजिलाई अब कस्ले पो बिस्वास गर्ला र।यिनका चिप्ला कुराको पछि नलागौ। 34
@
@anjilsth8632منذ 4 سنواتRajendra baniya ji ko jai hos. Question ekdam ramro xa Sap padkhor haru ho.
@
@aplnepalchannel8476منذ 4 سنواتसहयोग मागेर खान्छु पो भन्छन यी नेता भनाउदात । के साच्चै होला त ? यो सम्भब छ ? जे पनि बोले भयो है क्या गजब छ बा। बाँस म नै राम्रो म नै सर्बेसर्बा भन्दै आफैले आफैलाइ मपाइत्व भन्यो हिड्यो। 1
@
@basantoli05منذ 4 سنواتयस्ता अनुहार नल्याउनुस राजेन्द्र सर अत्यन्तै वितृष्णा छायो यी अनुहार प्रति यि र यिनका बिचार कण्डम भैसके अब नेपाली राजनीति .22
@
@binodnepal1736منذ 3 سنواتनारायण काजीको कुरा सुन्दा त गफै त होनि सम्धी भने जस्तै लाग्यो नि. 2
@
@newlifenepal1283منذ 3 سنواتपत्रकार ज्यु जनता को लागि चाहि के गरे कोभिड बाट यस्तो मरनाशान्न भएको बेलामा तिम्रो संबिधान के का लागि छाहियो नडराई सोध्न पर्यो 3
@
@sangamudasi5777منذ 4 سنواتनेता को अनुहार देख्दा नि पारो तातेर आउँछ। छि: छि। 48
@
@ranjitlama1418منذ 3 سنواتनेपालको नेताहरुको योग्यता कति छ भनेर सोध्यो भने ??जवाफमा जेल बसेको छु भन्छ थुक्क नालायकहरु 5
@
@prabindhungel6558منذ 4 سنواتराजेन्र्दजि कुहिएकाे अनुहारहरु नल्याउनुन अलि अाश लाग्दा नया अनुहार पनि हाेलान नि? 2
@
@eveankapaudel9119منذ 4 سنواتराजेन्द्र बानियाँ जी के प्रस्न गर्नु हुन्छ उहाँ के उत्तर दिएको के ।।। 2
@
@lilbahadurroka3320منذ 3 سنواتपत्रकार ज्यु तपाइलाइ धन्यवाद जाडो मौसममा पाइन्टमा मुत्ने गरे प्रश्न सोध्नु भो! नारायण काजिले आज सम्मा प्रचण्डले गरेको एउटा मात्र कुकर्मको बिरोध गरेको प्रमाण देखाउ भन्नू भको भए हुन्थ्यो! 1
@
@gcpashupatiمنذ 3 سنواتअर्काको श्रीमती संग रमाउने स्त्रीलम्पट, 2
@
@ishworparajuli4908منذ 3 سنواتNarayan kaji kun tau bat jetar ayunu vako kashare sansat hunu vo kasai ka vanu hunx van PLzz really me 1
@
@roshansharma405منذ 4 سنواتस्वास्नी त कमरेड अर्कैको राम्री ! नारायणकाजी होइनन् यी त नानिकाजी हुन् 38
@
@nirojdahal7801منذ 4 سنوات खुलेआम नाताबाद , कृपाबाद को कुरा गर्यो त 1
@
@daltamang1543منذ 4 سنواتनेकपाका नेता हरु लाई के भयो होला । मलाई चै लाज लाग्यो । 7
@
@gangaganga5290منذ 4 سنواتRajan sir come biyack hunu vho mero salam hajurle sudheko parashna sarai chtta bujhxa 1
@
@binodneupane6215منذ 3 سنواتयो जंगलीहरु नेपाली जनताको रगत पियका पापीहरु हुन। मोर्नी बेलामा येति पिडा भयर मरुन कि काललाई पनि डर होस्।।।। साला पापिहरु।।।। जय नेपाल काङ्रेस । .1
@
@surajsurkheti8682منذ 4 سنواتअर्काको सस्नी तक्ने अनि ठुलो कुरा गर्ने 3
@
@khemkhem1391منذ 3 سنواتप्रश्न धेरै राम्रो छ नेपाली जनताले सोचेको प्रश्न छ तर यो नरायणकाजी ले उत्तर दिनै सकेन सोदेको के छ प्रश्न थाहै पाएन कि नबुजेको हो कि ?
@
@minthapa939منذ 3 سنوات manxe hoina , paaji ho. sir hajur lai .
@
@tekshrestha1764منذ 4 سنواتजनता को कुरा होइन आफ्नो पद को लागि हो तिमिहरुको सडक आन्दोलन 1
@
@devbhandaree762منذ 3 سنواتठुलो कुरा भो अनि सुमार्गी र सारदा को मात्तियार प्रचण्डको वकालत गर्ने भ्रष्टाचारी होइन भन्दा हामीले पत्याइदिनु पर्ने ।। 1
@
@RatnaThapaMagarمنذ 4 سنواتहावा नलागे पात हल्लिन्न, नारायणकाजि तिम्रा सार्वजानिक भएका तस्विरले प्रस्ट गरेका छन कि तिम्रो नैतिकता कस्तो रहेछ, पढि नखोकेकै राम्रो! 8
@
@keshabroka5902منذ 3 سنواتप्रचण्डलाई यहि प्रश्न सोधेको अन्तर वार्ता हेर्न मन छ!
@
@NK-vt1usمنذ 4 سنواتअबको चुनावमा नयाँ पार्टीलाई जिताउनु पर्छ!! Vote for Bibeksheel Sajha (Taraju)!!! 5
@
@manishthapa5394منذ 3 سنواتJava ans hunna bhanna saknya abasta hunna tava kura change garnya rahexn . Narayan kazi 1
@ramkrishnajimeethayum8472منذ 4 سنواتयी मुजिहरु नेताहरुको साडे गोरुको जुदै बाछाको मिचाइ तिमिहरुको पद र कुर्सीको लडाइँमा जनतालाइ दुख दिन मिल्छ यो तिमिहरुको नैतिकताले दिन्छ
@
@dipeshpoudel4512منذ 3 سنواتनेकपा प्रचण्ड पक्ष सब पद र लक्ष्मीको लोभले गरेर देशलाई सक्ने भए । एउटा लाई प्रधानमन्त्री , एउटा लाई राष्ट्रियपति अनि अर्को लाई अध्यक्ष चाहीएकाले देश धोस्त बनाउने भए । 1
@
@hemantaaleaccountteacher9016منذ 4 سنوات४ वटा कुरामा अर्काको स्वास्नीलाई घुमाउदिन भन्नी कुरा चाहिँ परेन त 4
@
@PleasureForAllمنذ 4 سنواتहुदाहुदा यो नाथेले जनताले सोधेको प्रश्नलाई खटाएको साईबर आर्मी सम्म्म भन्न थालो 2
@
@rambdr.bajracharya9934منذ 4 سنواتबिहे नगर्ने, पैसा नचाहिने स्वाँङेबाट खै के सिक्ने हाेला.!?!. भाे भाे राजेन्द्र जि अब देश बनाउने संभावना भएका नयाँ नयाँ नेताहरुकाे खाेजि गराै न । स्वार्थमा लपक्क भएकाहरुलाई धाेईपखाली गर्ने काम नगराैं अब । 3
@
@grungekarki6903منذ 4 سنواتRajendra ji doura suruwal bina interview hunxa Lou ai parxa vanney xaena tara sugarless tea jasto vo as you fan please pahila avatar ma aiedinus na
@
@hamrosamaj9206منذ 4 سنواتराजेन्द्र ज्यु तपाईले दौरा सुर्वाल किन फुकाल्नु भयो जान्न सकिन । 31
@
@sureshraikal9695منذ 4 سنواتपत्रकार ज्यु धेरै राम्रो प्रश्न गर्नु भो हजुर ले यो नारायण भन्ने पत्र 8 करोड को घुस खोरि हो 23
@
@sandhyasiwakoti9837منذ 4 سنواتMa interview linna khojchu .. yeni neta haru lai.yeni haru ko dhaad bhachu.yo neta haru ko. 1
@
@prakashdahal1475منذ 3 سنواتअदालत को बिस्वास गर्ने हो भने किन बन्द हद्ताल गरेको त फटाहा हरु। 1
@
@milankingring825منذ 3 سنواتबोके ब्रम्हचारी बसेको रैछौ तिमी पनि अर्काको स्वास्नी घुमाएको त वास्तविक रहेछ नि नारायण पाजी ज्यू 2
@
@toypandey6866منذ 4 سنواتमान सिन्ह को बुडि सङ्ग हिनेको कुरो झुटो हो त ? फोटो कलेक्सन चाहि के हो । 18
@
@internetlol3109منذ 4 سنوات how is that even defend the video thing? 2
@
@ramrana8208منذ 3 سنواتDownload huna hunu paryo sir ji save garera net navako thau samma purau yesta video haru
@
@deepakbhusal8024منذ 4 سنواتनेकपा लाई जनताको अत्याधिक मत ।। बादर को हात मा नरिवल ।। 1
@
@nepalbhakta8972منذ 3 سنواتनगिराई नजुदाई नजर किन तिमि भन्न मन लाग्यो! कति दिनु पैसा कमाउने किन होली वाइन खान मन लाग्यॊ ! योग्य अयोग्य भय सबै किन तानाशाह़ा बन्न मन लाग्यॊ ! कति देखाऊ बाटो अत्ति भो किन भासन गर्न मन लाग्यॊ ! दुनिया पागलपनले नै बदलिने हो किन नाम कमाउन मन लाग्यॊ !. ....وسعت
@
@rajkumarthapa8180منذ 4 سنواتGood to see you, sucess in this channel ,jaya nepal
@
@Mrnepal-gj3jhمنذ 3 سنواتयी सब नेता मारिनु पर्छ या मर्नु पर्छ ,तब हाम्रो सन्तान ले सुख पाहुछन् 1
مقاطع الفيديو ذات الصلة على यक्ष प्रश्न | राणा शासन ,पञ्चायत र राजा फालीए .अब पालो :
Sap padkhor haru ho.
अत्यन्तै वितृष्णा छायो यी अनुहार प्रति
यि र यिनका बिचार कण्डम भैसके अब नेपाली राजनीति . 22
sir
hajur lai .
बादर को हात मा नरिवल ।। 1
कति दिनु पैसा कमाउने किन होली वाइन खान मन लाग्यॊ !
योग्य अयोग्य भय सबै किन तानाशाह़ा बन्न मन लाग्यॊ !
कति देखाऊ बाटो अत्ति भो किन भासन गर्न मन लाग्यॊ !
दुनिया पागलपनले नै बदलिने हो किन नाम कमाउन मन लाग्यॊ !. ....وسعت