المدة الزمنية 22:14

News आज ८ गतेका मुख्य समाचार | लकडाउन सुरु भयो, २४ क्षेत्र बन्द, यातायात र स्कुल बन्द, कुलमान, सुन

بواسطة Smart Khabar
271 978 مشاهدة
0
9.2 K
تم نشره في 2021/04/21

News 🔴 आज ८ गतेका मुख्य समाचार | लकडाउन सुरु भयो, २४ क्षेत्र बन्द, यातायात र स्कुल बन्द, कुलमान, सुन आज २०७८ बैशाख ८ गतेका मुख्य समाचार १. पछिल्लो २४ घण्टामा नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण पुष्टि थप ११ जनाको निधन २. ओलीलाई नेपाल समूहका सांसदहरुको जवाफ : हामी एमालेमै छौं, अर्को पार्टी बनाएका छैनौं ३. माधव नेपालहरुलाई ६ महिनाको निलम्बनले पुग्दैन, पार्टीबाटै निस्कासन गर्नुपर्छ : कर्णबहादुर थापा ४. एकैदिन १९३ बालबालिकामा कोरोना संक्रमण ५. एमाले विभाजन भईसक्यो : घोषणा मात्रै बाँकी ६. विमानस्थल क्षेत्रमा विदेश जाने आफन्तको बिदाइ गर्न जान नपाईने ७. कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट बनाएको सूचनाका आधारमा सूर्या ल्याबमा प्रहरीको छापा ८. झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम भने घट्यो सेयर बजार सम्बन्धि सम्पूर्ण जानकारी ९. मास्क नलगाए जरिवाना यस्ता कडा नियम आजबाट लागु १०.कोरोना कहर : आजदेखि काठमाडौंसहित २५ सहरका स्कुल कलेज बन्द ११.एमालेका २७ सांसदलाई ओलीको प्रश्न : तपाईंलाई सांसद पदबाट किन नहटाउने १२.पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण देखियो १३.नारायणगढ-मुग्लिन खण्डको जलबीरे पुल तयार, २६५ मिटर दूरी छोटियो १४.एमसीसी सम्झौता खारेज गर्न माग गर्दै सभामुखलाई पत्र १५.बालुवाटारमा धार्मिक उत्सव, माडी पठाउने राम-सीताका मूर्ति प्रधानमन्त्रीद्वारा हस्तान्तरण १६.२७ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको तयारी १७.यातायात बन्द सम्बन्धि महत्वपुर्ण जानकारी १८.जापानले विकास गर्‍यो पाँच मिनेटमा कोरोना परीक्षण गर्ने प्रविधि १९.अब यी १७ खाध्य वस्तुको पनि मापदण्ड निर्धारण गरिने २०.माओवादी केन्द्रको विश्लेषण : चुनावको घोषणा हुने, तर नगर्ने खतरा छ २१.लापरबाही बढ्दै गए लकडाउन हुने, आजबाट कुन कुन जिल्लामा लकडाउन हुदै छ त यसबारे पुरै जानकारी २२.कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गरियो २३.कोरोना महामारी : फेरि सुरु भयो प्रतिबन्धात्मक व्यवस्था सरकारले गर्यो २५ नया नियम २४.हठात् संसद अधिवेशन अन्त्य गर्नु सरकारको स्वेच्छाचारी प्रवृत्ति : कांग्रेस २५.सुनको मूल्य ताेलामा ३ सयले घट्यो २६.अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि २७.अस्पतालहरूलाई सरकारकाे निर्देशन : बिरामीले उपचार पाउने सुनिश्चित गरेर मात्र रिफर गर्नु २८.नयाँ सरकार गठन प्रक्रिया केही दिनमै टुंगिन्छ : माओवादी केन्द्रको निर्णय २९.नेपालको फितलो बलिङ, टी-ट्वेन्टी क्रिकेटमा नेदरल्याण्डसँग हार्‍यो नेपाल ३०.सबै नेपालीले पालना गर्नुपर्ने १३ बुँदे निर्देशन जारी, नगरे कारबाही हुने ३१.रुसी खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति smart khabar | aajako news nepal | aajako tattato khabar | today news nepal | Taja khabar nepal | aajako samachar | आज को नयाँ समाचार | aajako taja khabar nepali samachar S U B S C R I B E | S H A R E | C O M M E N T | L I K E नयाँ सुचना,समाचार,तथा रोचक भिडियो हेर्नका लागी हाम्रो च्यानल Smart Khabar लाई सब्सक्राईभ गर्न नभुल्नुहोला । Topic : 1 Smart Khabar 2 aajako news nepal 3 today news nepal 4 aajako khabar 5 आजको समाचार 6 today news nepali live 7 आज को नयाँ समाचार 8 aajako taja khabar nepali samachar 9 aajako tattato khabar 10 आजको खबर Contact For Business : smartkhabar571@gmail.com Social Media Link : Facebook : https://www.facebook.com/smartkhabar10 Instragram : Twitter : Youtube :/channel/UCSzSr_uusx035AVDuWdvHAQ Copyright Disclaimer- Copyright Disclaimer under section 107 of the Copyright Act of 1976, allowance is made for “fair use” for purposes such as criticism, comment, news reporting, teaching, scholarship, education and research. Fair use is a use permitted by copyright status that might otherwise be infringing. © कानुनी चेतावनी : यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Thanks Viewers ©smartkhabar

الفئة

عرض المزيد

تعليقات - 188