المدة الزمنية 10:12

Lions Club 325 -A1 Meeting and Award Ceremony

بواسطة Youth Media Club
69 مشاهدة
0
1
تم نشره في 2018/06/14

पछिल्लो समयमा नेपाली युवाको Lions Club प्रतिको मोह निकै बढ्दै गैरहेको छ । संसारभर करिब १५ लाख सदस्य रहेको Lions Club मा एतिबेला नेपाली युवाको समेत उल्लेख्य उपस्तिथी देख्न सकिन्छ । We Serve भन्ने पबित्र उदेश्य लिएर संयुक्त राज्य अमेरिकामा पहिलो पटक स्थापना भएको Lions Club ले मानव सेवालाई नै आफ्नो लक्ष्य बनाउदै आएको छ । यसै साता 4th Regular district cabinet meeting and award ceremony 2018 को कार्यक्रमको पनि सफलताका साथ सम्पन्न भएको छ | Lions Clubs International is the world's largest service club organization with more than 1.4 million members in approximately 46,000 clubs in more than 200 countries and geographical areas around the world. Producer: Niranjan Jnawali Camera: Krishna D.C Edit: Arun Lama Program: Yuwa Raj Rojgar On Nepal Television Plus यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from Yuwa Ra Rojgar

الفئة

عرض المزيد

تعليقات - 0