आजको लाईभमा पनि हामीले:
कुवेत:
-१ महिनामा करिब ३० हजार घरेलु कामदारले कुवेत छोडे।सेप्टेम्बरमा जम्मा घरेलु कामदारको संख्या ६३६,५२५ जना रहेकोमा अक्टोबरमा ६०६,३६४ जना रहेका छन।-PAM
-नोभेम्बर १ देखी ७ सम्म ४२६ जना अनडकुमेन्टेड(भिसा नियम उल्लङ्घन गर्ने) आप्रबासीहरुलाई देशनिकाला (डीपोर्ट) गरियो।
-कुवेतका मुख्य सडकहरुमा मोटरसाइकलबाट होम डेलिभरी सेवा बन्द गरिए पछी डेलिभरी ब्यापारमा घाटा।
-लामो समय पछी कुवेतको सामुन्द्रिक किनारा लगाएत टेन्ट सहित मरुभुमिमा जान खुल्ला।
-H5N1रोग देखिएका कारण नेदरल्यान्डस्, इटली र ताईवानबाट कुखुरा, अन्डा लगायत बोइलर कु��ुराको चल्ला कुवेत ल्याउन रोक्का।
-नक्ककी कागजात प्रयोग ��रेको पुश्टी भएमा ५ देखी ७ बर्ष जेल सजाँय हुने।
-खुट्टामा कुरानको शब्द राखेर ट्याटु बनाउने बेलायती यूबतीलाई धर्मको अपहेलना गरेको आरोपमा हिरासतमा लीइएकोमा ट्याटु मेटाउने शर्तमा जमानतमा हिरासत मुक्त।उनी कुवेतमा शिक्षिका थिईन।
ओमान:
-ओमानमा रहेका अनडकुमेन्टेड(भिसा नियम उल्लङ्घन गर्ने)हरुलाई जरिवाना बिना आफ्नो देश फर्कने अबधी डिसेम्बर अन्तिम सम्म।करिब ५० जना नेपालीले यो सुबिधा लिए।
-डिसेम्बर १७ तारिक सलालमा राहदानी बनाउनको लागि आबेदन लिने घुम्ती सेवा दिईदै।
साउदीअरब:-
-नोभेम्बर १२ तारिक अल फौलेसिया दमाममा राहदानीको आबेदन लिने शिबिर सन्चालन हुने।
मलेशिया:-
-२२ अक्टोबर २०२१ सम्म ��वेदन दिएको २९४५ राहदानीहरु वितरणको लागि तयार भए��ा छन।
-नेपाली राजदूतावासले १४ नोभेम्वर २०२१ आइतवार को देिन मलेसियाको पेनाङ्ग राज्यमा रहेको IXORA HOTEL PENANG, 3096 Jalan Baru, Bandar Perai Jaya, 13600 Perai Penang, Malaysia बाट राहदानी नवीकरण र यात्रा अनुमती पत्र बनाउने लगाएतका कन्सुलर सेवा प्रदान गर्ने।अनलाइनबाट फारम भर्न दुताबासको आग्रह।
कतारः
-कतार र ओमले दिन लागेको आममाफी को बिषयमा अलिक डिटेलमा ।
हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।
الفئة
عرض المزيد
تعليقات - 0
مقاطع الفيديو ذات الصلة على SS FB Live 241 बिभिन्न देशका अपडेटहरु: