ईन्डियाबाट नेपाल पैसा पठाउने सजिलो तरिका । यदि तपाइपनी आफै आफ्नै मोबाइल बात नेपाल पैसा पठाउन चाहनुहुन्छ भने यो भिडियो सहयोगि बन्न सक्छ । मेरो च्यानल नेपालीमा हेल्पलाई संक्राइब गरिदिनुहोला किन कि मैले यस च्यानल मार्फत मोबाइल ,ईन्टरनेट ,टेक्नोलोजी र विविध किसिमको भिडियो अपलोड गर्ने गर्दछु । यदि तपाइको कुनै सुझाब सल्लाह प्रतिक्रिया भए तल कमेन्ट बक्समा कमेन्ट गर्नुहोला । कुनै मनमा उब्जिएको प्रश्न छन भने मलाइ मेरो सोसियल मिडियामा संपर्क गर्न सक्नुहुनेछ धन्यवाद ।
#how to send money nepal from nepal.
#nepal money transfer.
#online money send nepal.
#nepal money send from mobile
फेसबुक पेज-www.facebook.com/a2zsharadthedi/
यूटुब च्यानल -www.youtube.com/nepalimahelp.com
इन्सटाग्राम- https://www.instagram.com/sharadthedi/
ट्विटर -twitter.com/@sharad -thedi