المدة الزمنية 57:42

THE bRAVO dELTA show with bHUSAN dAHAL | Mahabir Pun | EPI 50 | AP1HD

بواسطة AP1HD
420 333 مشاهدة
0
8.8 K
تم نشره في 2021/07/28

A weekly news documentary show presented by Bhusan Dahal, who is also one of the pioneers of documentary in Nepal. The Show reflects Mr.Dahal's 30 years of Television experience on your television screens. Every Wednesday at 9 PM Presenter/Producer: Bhusan Dahal Guest: Bishwa Prakash Sharma Subscribe and Press the Bell icon to get all the News Update. ►/c/ap1hdofficial Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Connect with us ►Instagram: https://instagram.com/ap1hdtelevision/ ►TikTok: https://tiktok.com/@ ap1hd_tv ►YouTube: /ap1hdofficial ►Twitter: https://twitter.com/AP1TV_Official ► Facebook: https://www.facebook.com/ap1tv/ ►Website: https://ap1.tv/ ©2021 AP1HD™ #thebRAVOdELTAshow #bHUSANdAHAL #MahabirPun #ap1hdtv #ap1hdlive #AP1HD #AnnapurnaMediaNetwork

الفئة

عرض المزيد

تعليقات - 735
  • @
    @anjalihitang7478منذ 3 سنوات महावीर सर जस्तै व्यक्तिले गर्दा मलाइ नेपाली हुनुमा गर्व लाग्छ । huge respect to महावीर सर 100
  • @
    @shrawankhatri3023منذ 3 سنوات सम्मानले शिर झुक्छु यिनीलाई देख्दा। सुनिरहुँ जस्तो लाग्छ यिनीले बोल्दा। एउटा महान आत्मा । भुषणजीलाई मुरी मुरी धन्यबाद् यस विशेष अन्तर्वार्ताको लागी । 143
  • @
    @jassupunmagar5842منذ 3 سنوات साधा जीवन उच्च बिचार हाम्रो महाबिर पुन दाजु सरकारले कहिले चिन्नु सकेन उहाँको सोच बिचार लाई सदैव सम्मान छ उहाँ प्रती सारा नेपालीको तर्फबाट 14
  • @
    @nsukirtiمنذ 3 سنوات मलाई त सदा झै यो गैरराजनीतिक संवाद अति रोचक एवं ज्ञानवर्धक लाग्यो। तपाईं धन्यवादका पात्र हुनुहुन्छ । 26
  • @
    @tikarambudha33منذ 3 سنوات "हार त खादिन हार त नमिठो हुन्छ "ह्रदय देखी सलाम महाबिर पुन सर। 38
  • @
    @gangathapa823منذ 3 سنوات बौद्धिक व्यक्ति महाबिर पुन मगर साच्चिकै दुबै जनालाई हृदयदेखि हार्दिक नमन हजुर !!! 51
  • @
    @monikathapa2260منذ 3 سنوات One of the few people of Nepal I salute from the bottom of my heart
    Respect
    85
  • @
    @samundraneupane2275منذ 3 سنوات सायद म जस्ता हजारौं मान्छेको मन मुटुमा बसेका एक महान ब्याक्ती हुन महाबिर सर 165
  • @
    @pujamagar4278منذ 3 سنوات हजारौ लाखौ को मन मुतु मा बस्नु हुने हाम्रो महाबिर पुन मगर दाजु लाई रिदय देखि नै सम्मान सलुत गर्न चाहे ❤️❤️❤️ 5
  • @
    @chandrakantapokharel1907منذ 3 سنوات भूषण सर अर्को एपिसोड मा पनि बोलाउनु पर्यो , अधुरो अपुरो भयो । 50
  • @
    @amarshahi8684منذ 3 سنوات हामी सम्पुर्ण नेपालीहरुको सान र,मानको उदाहरण आदरणीय सर ।।उच्च सम्मान छ।म गर्बले फुल झै डकमकिएको छु।महाबिर पुन 4
  • @
    @sayanworld7320منذ 3 سنوات Real hero of our nation Dr.mahabir Pun. 36
  • @
    @lovelyArjun88منذ 3 سنوات Interview त धेरै ले लिन्छन् तर यसरी क्रियटिभ interview चाई कमै ले लिन्छन् 66
  • @
    @higgaionsu5081منذ 3 سنوات The Real hero of my motherland, huge respect and always support for your great thoughts an action 49
  • @
    @bhalmanalemagar1028منذ 3 سنوات लोभी-पापी र भ्रष्टचारी नेपालका शासकहरुको अन्धो आँखाले देख्न नसकेका महान व्यक्तित्व महावीर पुनलाई सदा नेपाली मनकारी जनताहरुले देखि रहनेछन् सम्झि रहनेछन् वहाँको विचारलाई सलुट गर्दछु । 47
  • @
    @bhadurlama2235منذ 3 سنوات कति महान मान्छे,,अाहहह,,मान्छे त यस्तो पो बन्नु पर्छ❤️❤️❤️li love u mahabeer sir. 8
  • @
    @jmahadevshah2409منذ 3 سنوات क़स्तो रमाईलो अन्तरबॉता ❤️❤️ आनन्द लाग्यो !! दुई दाजुप्रती नमन !! ज्ये देस ज्ये नेपाल !! 4
  • @
    @gurungkanxa9381منذ 3 سنوات सलाम छ महाबिर पुन सर। अरु त केहि शब्द छैन भन्नू। राम्रो guest ल्याउनु भएकोमा host लाई पनि धेरै धन्यवाद। कति नेता र राजनितिक कुरा सुन्नु। खुसी लाग्यो धन्यवाद। 7
  • @
    @buddha715منذ 3 سنوات One of the worthful and inspirational interview 43
  • @
    @sundarikarki931منذ 3 سنوات सुनिरहु जस्तो लाग्ने कुराकानी । महाबिर पुन ज्यु लाई हेर्दा,सुन्दा मनमा श्रद्धा जाग्छ । 6
  • @
    @kamalswarupmanab9343منذ 3 سنوات Bhushanji please Proceed for next episode with Mahabir Pun, that is incomplete! 105
  • @
    @kbgirel6965منذ 3 سنوات What a great man never get tired of listening to him 13
  • @
    @durgadahal7986منذ 3 سنوات टिकटकको क्लिप हेरेर यता उपस्थिति जनाइयो हिस्ट्रीकल सो महावीर पुनको साथमा आदरणीय भुषण सरको लागि धेरै धेरै धन्यवाद 7
  • @
    @sanjognaharki8351منذ 3 سنوات I had the intention of skipping through quickly but I ended up watching the whole thing! I just love the way Mahabir Pun Speaks .. So Real !! Huge Respect 13
  • @
    @royal5887منذ 3 سنوات राष्ट्रिय आविष्कार केन्द्र को मुख्य उद्देश्य भनेको अन्तर्राष्ट्रिय बजारमा उत्पादन भएका बस्तुहरूलाई देश भित्र उत्पादन गर्नुपर्छ भन्ने हो है। 34
  • @
    @ryu1014منذ 3 سنوات Protect this man. At all cost. Jai NEPAL. 14
  • @
    @bikramghimire6465منذ 3 سنوات Early morning wake up, got to watch this motivating interview. Made my day worth full. 64
  • @
    @ndhspicessnacks3367منذ 3 سنوات हाम्रोदेश नेपाल मा गौतमबुद्ध भगवान जस्ते महाबिर पुन पनि भगवान को औतार हुन् हरेक नेपाली ले उहाको
    आशिर्बाद लिनु पर्छ
    21
  • @
    @amarsingpandey1304منذ 3 سنوات Bhusan Dai such a amazing journalism . yo ho sodhne kura uhako style nai next level x thank you bHuShAn Da. and MAHABIR Sir nepal ko Unique Vision id="hidden5" class="buttons"> bhako person hunuhunx keep it up. one day will be history create by your organization ....وسعت 4
  • @
    @karnakumarrai1094منذ 3 سنوات हार्मो सम्मानिय महाबिर पुन सरबाट यो देशका धेरै नेताले पाठ सिकुन।एक्दमै चाखलाग्दो अन्तार्बार्ता हो यो 4
  • @
    @sumitkarki2044منذ 3 سنوات कस्तो सरल ब्यक्तित्व अनी मिठो बोली अनी जिवन र कर्मको ब्याख्या ❤❤❤❤❤ 3
  • @
    @bikramgurung5959منذ 3 سنوات He is truly inspirational to all mankind. Simple living high thinking is true example of our respected sir Mahabir Pun. We all salute you sir. God bless you and stay healthy. 12
  • @
    @kabindrashrestha3482منذ 3 سنوات I will teach my daughter not be Doctor, Engineer but to be a Mahabir Pun. 81
  • @
    @DHEERAJBHATKSHETRIمنذ 3 سنوات Truely Inspirational..Gem of Nepal, A True Yogi !!! Much Respect sir 12
  • @
    @kiranrai4634منذ 3 سنوات i m watching from dubai. i have decided to donate MY ONE MONTH SALERY FOR THE ABISKAAR KENDRA. coming soon to meet with you MAHABIR SIR. 61
  • @
    @prasidart8431منذ 3 سنوات Simplicity of Mahabir pun sir is appreciable one 5
  • @
    @rudramani777منذ 3 سنوات Innovative interview with a Nepali innovator. Thank you. 18
  • @
    @MrGarja721منذ 3 سنوات बैज्ञानिक महाबिर पुनको महान कार्य जुन देशको निम्ति नभई नहुने बिज्ञान आविष्कार कारखानालाई दुइ पैंसा आर्थिक सहयोग नगर्ने सत्ता शासकहरुले देशमा बिकासको निम्ति केकस्ता पाइला चाल्दो रहेछ भन्ने कुरा सत्य तथ्य सबैले देखेको छ !यो आविष्कारमा महाबिर पुन आफनै निजि ५ करोड लगानी भएको छ भने देश बिदेशमा बस्ने नेपालीहरुले पचासौं करोड सहयोग गरेको देखिन्छ !यो आविष्कार केन्द्र महाबिर पुनको शेष पछि सत्ता शासक बाहुनहरुले जनकपुर चुरोट कारखाना बाँसबारी छाला जुत्ता कारखाना,बिरगंज चिनी कारखाना,भृकुटी कागज कारखाना,गोरखकाली टायर कारखाना,हिमाल सिमेन्ट कारखाना,बिराटनगर जुट मिल,जसरी कोल्याप्स गराउने छ ! ....وسعت 2
  • @
    @user-gx3bp8pq8wمنذ 3 سنوات जति नै प्रशंसा गरे पनि कम् पर्छ महाबिर पुन सर को लागि ❤️ 3
  • @
    @kedarkaushik3521منذ 3 سنوات आफूलाई चाहिनेभन्दा बढी वस्तु नराख्नु( त्याग) लाई अध्यात्ममा ‘प्रत्याहार’ भनिन्छ !यस अर्थमा पुन प्रत्याहार साधनासिद्ध व्यक्तित्व हुनुहुन्छ ! 34
  • @
    @pramodchaudhary1182منذ 3 سنوات Great person mahabir pun sir huge respect . 16
  • @
    @apologia2596منذ 3 سنوات First man I saw who have really dedicated his life for Nepal.
    We support you.
    6
  • @
    @kshitizshresthakalevut402منذ 3 سنوات कसै कसैले महाबिर पुन ज्यूलाई पागल भन्ने गरेका छन । जब जब उहाँ पागललाई हेर्छु नी मा कसम मलाई पनि उहाँ जस्तै पागल बन्न मन लाग्छ । छाती चौडा भएको महशुस गर्ने अवसर पाए । कोटि कोटि नमन महाबिर सर । 2
  • @
    @nabinpantha2421منذ 3 سنوات Love this man and his thinking
    One love ❤️
    14
  • @
    @princesamirlakandri373منذ 3 سنوات उच्च सोच बिचार.
    महाविर पुन ज्युलाइ हार्दिक नमन्
    5
  • @
    @YohanYishaiمنذ 3 سنوات Extraordinary man among ordinary people. God bless sir Mahabir Pun. 4
  • @
    @shaligrambhattarai9708منذ 3 سنوات कलियुगको एउटा अदभुत प्राणी: महावीर पुन 3
  • @
    @bindaasschannel3124منذ 3 سنوات कति सरल शब्दमा कति गहिरो कुरा hats off to u mahabir sir ,go ahead 4
  • @
    @dhakalpawan.official1333منذ 3 سنوات Such a inspiring interviews of Mahabir pun .All need to watch this interview . Huge respect to him ❤️❤️❤️❤️ 9
  • @
    @hirabudhathoki2109منذ 3 سنوات महावीर पुन प्रत्येक नेपालीको मार्ग निर्देशक हुनसक्छन।उन्नति प्रगतिको लागि शिखरमा पुगेका महामानव को जीवनी अध्यायन गर्नु जरुरी छ। महावीर पुन गाउँको सोझो,इमानदार,सक्षम व्यक्तित्व भएकाले प्रगतिका लागि सबैले उनको जीवन अध्ययन गर्नुपर्दछ।वहालाई धन्यवाद छ।प्रगति गर्न कसैको बुइ चडेर हिँड्न नपर्ने रहेछ। ....وسعت 2
  • @
    @destineloathe2999منذ 3 سنوات His distinguished,
    At his great extents,
    Luckily, today It worth my time watching this interaction colloquial and came to realize that id="hidden10" class="buttons"> this "person” is One of the greatest human mind ever that took birth in our era from Nepali Premise who gave everything for the nation but sadly the nation did nothing responding zero evaluation for his precarious efforts. Mine Total appreciations, supports & well wishing & blessings for him.
    ....وسعت 4
  • @
    @narisht5913منذ 3 سنوات He is gifted by god for nepal.He is Angel for us.Gr8 respect 5
  • @
    @mohonshigu6766منذ 3 سنوات यहाहरु दुई जनालाई धेरै धेरै धन्यबाद रेडियो नेपाल कान्तिपुर जस्ता सरकारका फेमस सञ्चार माध्यहरुको कहिल्यै नजारमा नपरेका निस्वार्थ महान ब्यक्तिहरुलाई जनता सामु प्रस्तुत गरिदिनु भयो भुशन जि कान्तिपुर टेलिभिजनमैहुनुभएको भए महाबिर जि को बिचार बिमर्स बुज्ने जान्ने अवसर मिल्ने थिएन कति कुराहरु तपाँइलाई पनि अनौठो र नसोचेको कुराहरु भए जस्तो लाग्यो हुन त जनताहरुलाईअझै क्लियर हुनलाइ पनि होला अरु पनि एक दुईजना हुनुहुन्छ एअहाहरुलाई पनितपाँइकोब्राभो डेल्टामा देख्न सुन्न पाउँ ....وسعت 3
  • @
    @Swagg-rb1qjمنذ 3 سنوات One of my fav person
    Plz continue part2 this is uncompleted bhusan ji.
    12
  • @
    @wanemdiwash5423منذ 3 سنوات युटुबेहरुलाई बोलाएर अन्तर्वार्ता पिछ्छे फरक बिचार बनाएर भुकेर हैरान बनाउने ल्याङ्ग्रे सुरेन्द्र केसिलाई ल्याएर आबिस्कार केन्द्रमा भारी बोकाउनु पर्यो 27
  • @
    @ravishakya7085منذ 3 سنوات Scientist Dr. Mahabir Pun is a great person with great vision! He is the inspiring personality in our country ! 8
  • @
    @Accord2007منذ 3 سنوات I have watched many interviews so far but this is the first time i am looking at one where the guest is just wearing slippers and simple clothing. Really extraordinary and meaningful. 17
  • @
    @CoverDriveXIمنذ 3 سنوات मैले सोचिरहे!
    यस्तो अजिब ब्याक्तित्व नेपालमा अझै छन? मै लगाउ मै खाउ भन्ने झुण्डहरु माझ यति त्यागी ब्यक्ति कसरी जिउछ?
    सर्बप्रथम छायांकन टिमलाई धन्यबाद।
    भूषण दाईको ब्राभो डेल्टा शो अब लयमा आएको भान भो। 'अन द फिल्ड,अफ द साइट' कन्सेप्ट मन पर्यो। सुभकामना।
    .
    ...وسعت
    3
  • @
    @sukmanpradhan2003منذ 3 سنوات Country it’s self is not poor. Poor is the thought and determination of nepali peoples. Only the thing they know is we r gorkhali but u r not u r ancestors were. Common nepali become just a joke. Salute to mahabir pun. Jasto naam testai kaam. Just need 99 more people same like u to change the course of this country. ....وسعت 54
  • @
    @MrTimilaiمنذ 3 سنوات Huge respect to this down to earth person 8
  • @
    @shreeprasadgurung399منذ 3 سنوات कति चोखो पबीत्र शुद्ध मन सच्चा भावना धन्य हो 5
  • @
    @wolip1منذ 3 سنوات बिद्वान बैज्ञानिक महाबीर पुनजी को प्रयास सरहानिय छन् । देसको ब्यापार घाटा कम गर्ने उदेश्य सहित धेरै सामान अन्बेषण गर्दै उत्पादन गर्ने प्रयास सफलतातर्फ अगि बढ्दै गएकोमा शुभकामना छ । सरकारले पनि वाहाँको चाहना अनुसार आबश्यक सहयोग दिन जरुरि छ । ....وسعت 3
  • @
    @amitamit684منذ 3 سنوات कति महान बिचार डाक्टर महाबिर पुन ज्यु को,सादा जिबन उच्च बिचार! 3
  • @
    @keshabkaflay9075منذ 3 سنوات A genuine man with a genuine desire to help the country! 6
  • @
    @Trending-Cine-Visuals-Nowمنذ 3 سنوات Yes, i also feel like this episode is incomplete and eagerly waiting for the other episode with this gentleman
    Huge respect and best wishes mahabir id="hidden16" class="buttons"> G for this innovative thoughts and actually putting them into actions.
    Thank you
    We will rise for sure
    ....وسعت 20
  • @
    @vishnunepal1448منذ 3 سنوات जस्तो नाम उस्तै काम- महाबीर सर पर्ति उच्च सम्मान ! 9
  • @
    @puspasapkota8187منذ 3 سنوات सच्चा कम्युनिस्ट त हजुर जस्तो पो हो त खड्गे प्रचन्डे माकुने बाबुरामे. र तिनिहरुका हलिहरु हेर यो अन्तर्वार्ता लाज्पचेका नकच्चराहरु हो केही त सिक 27
  • @
    @haritimsina5805منذ 3 سنوات Great personality .everything in the world is temporary .so simple but full of motivation and ideas . government should support for his great initiations . 3
  • @
    @bhaskarparajuli3783منذ 3 سنوات Hard to belief still such people are there in our society 27
  • @
    @harkaranamagar5334العام الماضي धेरै राम्रो उहाँको सोच बिचार सब्दहरु सुन्न र बुझ्न पाउँदा अति भन्दा अतिनै खुशी लाग्यो l धेरै-धेरै धन्यवाद माहाबिर पुन ज्युलाई र म नेपाली हुनुमा पनि अति गर्भ गर्छु
  • @
    @sambdrshiropati6244منذ 3 سنوات Kati sundar ra swacxhha bichaar Mahabir Pun, Esta manchhe haru lai desh ko baagdor samahalna diye desh dui steps jati agaadi janthyo ki, ke garnu bhusiya harule sabai kabja gareko chha 7
  • @
    @bishalkumargurung2724منذ 3 سنوات Simple living high thinking.Inspiring personality. 4
  • @
    @prakiranshrestha3455منذ 3 سنوات I can see the board of the bravo delta show
    I love the way camera man focused it.
    24
  • @
    @paraskoirala449منذ 3 سنوات महाबिर सर को महान बिचार प्रती हार्दिक नमन।नेताले भ्रस्टाचार गर्न जति नि पुग्छ तर निस्वार्थ रुपमा देस्को लागि म केही गर्छु भन्दा सरकार किन सुन्थियो। 1
  • @
    @balkrishnarana5278منذ 3 سنوات The most open hearted, humble, practical, knowledgeable, selfless person Mother Nepal has. A few more like him will uplift Nepal. He needs many helping id="hidden20" class="buttons"> hands. USA gave him an opportunity of education. A brute CDO jailed him. Despite such circumstances he is still striving. His success will be a blessing for Nepal. Wish him good luck. ....وسعت 1
  • @
    @gokulray5308منذ 3 سنوات भुसन सर नमस्कार आज को माहाबिर पुन ज्यू को इन्टरभ्यु हेरे खुशी लाग्यो हजुरलाई धेरै धेरै शुभकामना 3
  • @
    @MrAle-ye9lfمنذ 3 سنوات The Living legend. A pure Diamond of Nepal. People who are working with him are extremely Lucky. They are learning from the legend. Hats off Mahabir Sir . 7
  • @
    @mahimarana3474منذ 3 سنوات Great person I've ever seen, huge respect for you sir 4
  • @
    @bharatdahal4086منذ 3 سنوات माहाबीर सरको lifestyle मात्र अपनाउने हो भनेनी हाम्रो ब्यापार घाटा 75% घटेर जाने देखे मैले त
    its call simple living high thinking respect
    2
  • @
    @binodcharanraya8364منذ 3 سنوات Very beautiful simplicity with great vision!! 3
  • @
    @Thalanghang5953قبل 3 أشهر बैज्ञानिक डाक्टर महाबिर पुन ज्युको अन्तरबार्ता पुरै सुने उहाँको बिचार उच्च किसिमको छ देशलाई समृद्ध बनाउने चाबीको खोज अनुसन्धानमा आफ्नो पुरा जीवन सुम्पिनु भएको रहेछ तर सरकारले चिन्न सकेन वुझ्न चाहेन यसैमा बिडम्बना छ निरन्तर रहोस् डाक्टर पुन सर ❤❤ ....وسعت
  • @
    @gaganmandal9664منذ 3 سنوات Hands up to your contribution effort to nepalese journalism.! 15
  • @
    @megrajadhikari1منذ 3 سنوات Much respect n love daju your the prime example of humbleness. 5
  • @
    @rajeshgurung6952منذ 3 سنوات Brand ambassador of 'Simple living high thinking!' 76
  • @
    @chandrathapa543منذ 3 سنوات I love this man he is simply great. Great interview Thank you Bhushan sir keep calling these kind of innovative people so the people get motivated not the useless politician. 3
  • @
    @lokbaraghare5795منذ 3 سنوات साह्रै राम्रो interview हार त खानु भएको छैन नि नाइ खाएको छैन हार भनेको साह्रै नमिठो चिज हो 3
  • @
    @shresthasanjeebمنذ 3 سنوات Real Hero of the Nation, I salute for your thoughts and mission. Wish you all good luck Mahabir Pun sir. You are the live example of “simple living high thinking.” 2
  • @
    @purnabdrgurung4736منذ 3 سنوات नमस्ते माहाबिर पुन दाई हजुर को बिचर नाम जस्तै महान छ "सादा जिबन उच्च बिचार" सालुट गर्छु मो अज यस्तोई बिचार्ले नै महान बन्नु भायेको छ । 2
  • @
    @chitrathapa5698منذ 3 سنوات Mr. Pun, he is a real hero and example of Nepal. Salute to him! 2
  • @
    @rewantkhadka879منذ 3 سنوات funding vanne kuro wui vagwan le dirakheko xa, haar ta khadina haar vanne kuro ta ekdam namitho hune kura ho hits so different ❤️
    7
  • @
    @RohitMagarمنذ 3 سنوات Living Legend Dr.MB Pun always respect ✊✊ 5
  • @
    @pbgrg5106منذ 3 سنوات It is very interesting interview,enjoyed it very much.Weldone. 25
  • @
    @gomagurung4614منذ 3 سنوات Kati mitho reality kura garnu bhako ho sachai nai kati mahan manche hun? Name anusar kai soch bhawan sab mileko mahan nai manche tapai love you sir❣❣ God gift nai ho tapai ta 2
  • @
    @mahendrapun8815منذ 3 سنوات Huge respect & salute to Dr. Mahabir Pun 13
  • @
    @puskarpokhrel123منذ 3 سنوات महाबिर पुनका लागि आभार बाहेक निशब्द छु म 1
  • @
    @dahalsureshمنذ 3 سنوات Respect to these two wide minded people Mahabir Pun & Bhushan Dahal 3