المدة الزمنية 54:54

Sajha Sawal Episode 557 - नेपाली लोकसंस्कृति, नेपाली पहिचान

بواسطة Sajha Sawal
33 734 مشاهدة
0
1.4 K
تم نشره في 2019/09/29

दशैं र आसपासमा पर्वहरुमा विभिन्न समुदायले गर्ने नाच, गान आजको साझा सवालमा । मालश्री, झुमरा, च्याब्रङ, देउडा, झिझिया, अहिरउवा, साकेला, ताम्बा‌‌‌+सेलो र पैंस्यारू लगायतका प्रस्तुति एउटै मन्चबाट । साथमा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त्त श्रेष्ठ 'रायन', संगीतकर्मीहरू निलिमा पुन, गोपाल ठाकुर र नन्दकृष्ण जोशी लगायतका कलाकारहरु । वाद्यवादनमा साथदिने कलाकारहरूः (ललितकला क्याम्पसका विद्यार्थी) मञ्जु सुनार - तबला र मादल कृतज्ञ महर्जन - ढोलक रुपेश शाक्य - बाँसुरी उपेन्द्र शाही - हार्मोनियम र गितार Like us on Facebook: https://facebook.com/bbcsajhasawal Follow us on Twitter: https://twitter.com/bbcsajhasawal Follw us on Instagram: https://instagram.com/bbcsajhasawal Our Website: https://bbcsajhasawal.com #NepaliFolkCulture #NepaliLokSangeet #LokSaskriti

الفئة

عرض المزيد

تعليقات - 209