المدة الزمنية 19:5

रिपार्टर्स क्लवको गाईजात्रामा कलाकार

بواسطة Ujyaalo TV
352 مشاهدة
0
9
تم نشره في 2021/08/23

गाईजात्राको अवसर पारेर सोमवार रिपोर्टर्स क्लबमा गाईजात्रा विशेष कार्यक्रम मनाइएको छ । कार्यक्रममा चर्चित हास्य कलाकार तथा साहित्यकारहरुले आफ्ना व्यंग्यात्मक रचना र प्रस्तुति दिएर गाईजात्रा मनाएका छन् । कलाकारहरुले देशको पछिल्लो स्थिति, राजनीति, समसामयिक विषय र नेताहरुको नक्कल (क्यारिकेचर) गरेर गाईजात्रा मनाएका छन् । कलाकारहरुले देशको राजनीतिक, समसामयिक र विषयमाथि व्यंग्य गरेका छन् । कार्यक्रममा किरण केसी, दमन रुपाखेती, श्रीकृष्ण सिम्खडा, राजा राजाराम पोखरेल, लक्ष्मण गाम्नाङे, शिवशंकर रिजाल लगायतका कलाकारहरु उपस्थित थिए । ................................................... यो उज्यालोको आधिकारिक युट्यूव च्यानल हो । यसमा हामी समाजका विभिन्न पक्ष समेट्ने भिडियो सामग्री राख्छौं । हाम्रा भिडियोहरु हाम्रो लिखित अनुमतिविना डाउनलोड गरी युट्युब, फेसबुक वा अन्य ठाउँमा अपलोड गर्न पाइँदैन । हाम्रो अनुमतिविना नाफा कमाउने उद्देश्यले यी भिडियो सार्वजनिक प्रसारण गर्न पनि पाइँदैन । ................................................... This is the official YouTube Channel of Ujyaalo. We publish stories that embrace the different shades of society. Distribution of our videos by downloading and re-uploading inside and outside YouTube without our written consent is strictly prohibited. However, embedding our videos with proper credits is always welcome. ................................................... उज्यालोको बारेमा थप वेबसाइट: http://unn.com.np फेसबुक: https://facebook.com/ujyaalo ट्वीटर: https://twitter.com/ujyaalo ईन्स्टाग्रामः https://www.instagram.com/ujyaalofficial इमेल: info@unn.com.np ................................................... More about Ujyaalo Website: http://ujyaaloonline.com Facebook: https://facebook.com/ujyaalo Twitter: https://twitter.com/ujyaalo Instagram: https://www.instagram.com/ujyaalofficial Email: info@unn.com.np

الفئة

عرض المزيد

تعليقات - 0