المدة الزمنية 4:36

पिनास के हो यस्तो छ पिनासको प्राकृतिक उपचार पद्धति | Nepali Health Tips

بواسطة Swasthya Jankari
30 298 مشاهدة
0
720
تم نشره في 2019/03/02

नमस्कार साथीहरु, म तपाईको चिरपरिचित मित्र, तपाईलाई स्वास्थ्य सम्बन्धि जानकारी दिन सदाको जस्तै आज पनि तपाईको सेवामा स्वास्थ सम्बन्धि महत्वपूर्ण उपयोगी जानकारी लिएर उपस्थित भैसकेको छु । आधुनिक जीवनशैलीका कारण विभिन्न स्वास्थ्य समस्या देखिने गरेका छन्, यस्तै समस्या मध्ये एक हो पिनास । पिनास विशेषगरी वातावरणीय प्रदूषण, धूलो, धुवाँ र अस्वस्थ खानपानका कारणले गर्दा हुन्छ । हाम्रो समाजमा पिनास हुनासाथ वैद्य र धाँमी झाँक्रीमा गएर झारफुक गरेर निको हुन्छ भन्ने विश्वास रहेको पाइन्छ । तर यो नितान्त गलत घारणा हो । यदि तपाईले हाम्रो च्यानल Subscribe गर्नुभएको छैन भने स्वास्थ सम्बन्धि जानकारीका लागि आजै Subscribe गरिहाल्नु है । Subscribe to our channel swasthyajankari swasthya jankari nepali health tips

الفئة

عرض المزيد

تعليقات - 42