المدة الزمنية 25:43

News आज २१ गतेका मुख्य समाचार | देशभर लकडाउन, यति जिल्लमा खुल्यो, परीक्षा हुने, सबैले १५ हजर पाउने

بواسطة Smart Khabar
315 751 مشاهدة
0
10 K
تم نشره في 2021/05/04

News 🔴 आज २१ गतेका मुख्य समाचार | देशभर लकडाउन, यति जिल्लमा खुल्यो, परीक्षा हुने, सबैले १५ हजर पाउने आज २०७८ बैशाख २१ गतेका मुख्य समाचार १. पछिल्लो २४ घण्टामा नेपालमा थप ७४४८ जनामा कोरोना संक्रमण पुष्टि थप ३७ जनाको निधन २. सके बहुमतको प्रधानमन्त्री, नभए आफ्नै नेतृत्वमा मध्यावधि गर्ने : केपी ओली ३. क्रिकेट र भलिबल रोकिए, फुटबल भने जारी ४. महामारीसँग जुध्न छैन कोरोना खोपको टुंगो ५. कोभिड अस्पताल सञ्चालन गर्न काठमाडौं महानगरले बनायो अध्ययन समिति ६. गण्डकी र सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ ७. सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा १४ कोरोना संक्रमितको मृत्यु ८. श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो, साउनबाट मासिक १५ हजार ९. उपत्यकामा एकै दिन थपिए ३ हजार ६६६ जना कोरोना संक्रमित १०.१००० शय्याको अस्थायी अस्पताल, फ्रन्टलाइनरलाई ५० प्रतिशत जोखिम भत्ता ११.अक्सिमिटर के हो किन प्रयोग गर्ने र कति पर्छ मूल्य यसबारे पुरै जानकारी १२.बाँकेमा पछिल्लो १९ दिनमा ९७ संक्रमितको मृत्यु १३.एमआरपीभन्दा बढी मूल्यमा रेम्डिसिभिर बिक्री गरे औषधि विभागले कारबाही गर्ने १४.धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीको युटर्न : मुख्यमन्त्री शंकर पोखरेललाई नै समर्थन १५.कोरोना संक्रमितको सब ब्यबस्थापनमा समस्या, वाग्मती किनारमै जलाउन थालियो कोरोना संक्रमितको शव १६.गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख पदमुक्त १७.यातायात र बिधालय सम्बन्धि ठुलो खबर आयो १८.साइकलमा श्रीमतीको शव बोकेको भाइरल तस्वीरमा कति सत्य छ १९.बिहीबारदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द, भारतसँग सातामा दुई उडान २०.भारतबाट आउनेले १३ नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाइने, १० दिन क्वारेन्टिन अनिवार्य २१.नेपाल प्रवेश गर्ने हरेकको परीक्षण गर्छौं : प्रधानमन्त्री २२.स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिने प्रधानमन्त्रीको घाेषणा २३.आजबाट फेरी कुन कुन जिल्लामा सवारीमा जोर बिजोर लगाईयो त यसबारे सबै जानकारी २४.बिहीबारदेखि वैदेशिक रोजगारीमा जाने बाटो बन्द २५.दोहोरो अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम साढे ७ अर्ब नाघ्यो सेयर बजार सम्बन्धि सम्पूर्ण जानकारी २६.सुनको मूल्‍य तोलामा चार सय रुपैयाँले बढ्यो २७.२१ वर्षीया युवतीले जन्माइन् ६ किलोको बच्चा, बनाइन् किर्तिमान २८.डोल्पामा आजदेखि निषेधाज्ञा, म्याग्दीमा सिफारिस २९.काठमाडौंका सीडीओ भन्छन् : पोहोरजस्तै पूरै ठप्प पार्ने स्थिति आउन सक्छ ३०.२७ गते हुने प्रतिनिधिसभाको अधिवेशनमा उपस्थित हुन सांसदलाई सूचना ३१.पोखरा विश्वविद्यालय पनिकाको सबै सेवा बन्द ३२.बिधार्थीको परिक्षा कहिले र कसरि हुन्छा त यसबारे महत्वपुर्ण सुचना ३३.अक्सिजनको सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन ३४.कोरोनाबाट मृत्यु भएका परिवारलाई कर्णाली सरकारले एक लाख रुपैयाँ दिने ३५.३ करोड नेपालीका लागि रबि लामिछानेले दिए यति राम्रो सुझाव ३६.निजी अस्पताल भन्छन- सरकारी शुल्कमा कोरोना संक्रमितको उपचार गर्न सक्दैनाैं ३७.कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि ३८.आजबाट फेरी कुन कुन जिल्लामा लडाउन र निषेधाज्ञा लगाईयो त यसबारे पुरै जानकारी ३९.सहमति नगरी न्यूनतम पारिश्रमिक बढाएको भन्दै निजी क्षेत्र असन्तुष्ट ४०.केपी ओलीलाई विश्वासको मत : महन्थ ठाकुरतिर नजर, माधव नेपालको डर ४१.उपत्यकामा थप कडाइका साथ निषेधाज्ञा लम्ब्याउने तयारी, बैशाख मसान्तपछि पनि निषेधाज्ञा थपिने ४२.नागरिकको जीवनरक्षा सरकारको पहिलो दायित्व : प्रधानमन्त्री smart khabar | aajako news nepal | aajako tattato khabar | today news nepal | Taja khabar nepal | aajako samachar | आज को नयाँ समाचार | aajako taja khabar nepali samachar S U B S C R I B E | S H A R E | C O M M E N T | L I K E नयाँ सुचना,समाचार,तथा रोचक भिडियो हेर्नका लागी हाम्रो च्यानल Smart Khabar लाई सब्सक्राईभ गर्न नभुल्नुहोला । Topic : 1 Smart Khabar 2 aajako news nepal 3 today news nepal 4 aajako khabar 5 आजको समाचार 6 today news nepali live 7 आज को नयाँ समाचार 8 aajako taja khabar nepali samachar 9 aajako tattato khabar 10 आजको खबर Contact For Business : smartkhabar571@gmail.com Social Media Link : Facebook : https://www.facebook.com/smartkhabar10 Instragram : Twitter : Youtube :/channel/UCSzSr_uusx035AVDuWdvHAQ Copyright Disclaimer- Copyright Disclaimer under section 107 of the Copyright Act of 1976, allowance is made for “fair use” for purposes such as criticism, comment, news reporting, teaching, scholarship, education and research. Fair use is a use permitted by copyright status that might otherwise be infringing. © कानुनी चेतावनी : यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Thanks Viewers ©smartkhabar

الفئة

عرض المزيد

تعليقات - 340