المدة الزمنية 1:10:52

जात ढाट्नेलाइ झटारो हो, दमाइको छोरो - राजु परियार / साथमा खतरा दोहोरी (Live Program By Raju Pariyar)

بواسطة Indreni.Com
2 088 292 مشاهدة
0
26.7 K
تم نشره في 2018/07/11

All rights of this video is with Indreni.com यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । "Please iframe embedding is allowed" Live Program By Indreni Unit

الفئة

عرض المزيد

تعليقات - 2450
  • @
    @RohitGaming-wm2fo4 years ago राजु दाइ हजुरको जबाफ छैन । कसम अह छैन 😘😘😘😘😘 7
  • @
    @user-py9qh9bm4t4 years ago नेपाल को टप कलाकार भएर पनि राजु दाई ले अहिले पनि म विद्यार्थी हुम भन्नु हुन्छ कति माहन सोच भएको कलाकार हुनुहुन्छ राजु दाई 👌👍️👌👍️ 9
  • @
    @kapnanepali96874 years ago राजु परियारलाई साम्मानको कमि भयो।
    अब लोक गितका महा गायकको तक्मा दिनुपर्छ।।
    7
  • @
    @justramailoentertainment16175 years ago वा! राजु परियारको स्वरको जादुमा अझै चुम्बकिय शक्ति छ....साच्चै उहाँ नेपाली लोक सङ्गीतको मेसी/रोनाल्डो नै हो... 48
  • @
    @rambaral45366 years ago धन्यवाद कृष्ण दाइ हजुरलाइ ,,, राजु दाइलाइ इन्द्रेणी मा ल्याउनु भयकोमा किनभने म राजु दाइको सन्सार्कै सबै भन्दा ठूलो फ्यान हो !!! 32
  • @
    @pokharelivanjababu8985 years ago नेपाली लोकगितमा स्वरका जादु बास्सा राजु परिवारको स्वरमा यस्तो जादु छ जति सुनेपनी कहिल्यै अल्छी लाग्दैन सलाम छ राजु परिवारलाई।आउदो समयमा पनि फेरि फ़ेरि राजु परिवारको गित ईद्रेणीमा हेर्न र सुन्न पाईयोस। 6
  • @
    @sumansaud90013 years ago जति सम्मान गर्दानि कमै हुन्छ राजु दाइलाइ।मिठो सम्जना राजुदाइ प्रति 4
  • @
    @DeependraLHamal6 years ago "लोकदोहोरी पहिला सानो खोला थियो अहिले समुन्द्र भैसक्यो । समुन्द्रमा कहिलेकाही फोहोर आउँछ, काठ बगाएर ल्याउँछ त्यो छान्ने काम दर्शक श्रोताको हो ।" अरे वा दाजु राजु परियार साह्रै चित्त बुझ्यो यो भनाई 😍 45
  • @
    @ramurawat60636 years ago राजु परियार भनेसी नेपाली लोक दोहोरी छेत्रका प्रमुख हुन ! उहाँलाई मेरो सम्मान साथै नमन ! धन्यवाद ईन्द्रेनीलाई !!😍😍😍💌🌹🌹 105
  • @
    @nirmalasunuwar84916 years ago राजु भाई को गित सुन्दा आँखा भरी आँसु आउँछ किन कि धेरै गित हरु छन तर राजु भाइ कि धेरै मन पर्छ मलाई धेरै धेरै धन्यवाद ईड्रेणी टिम लाई 37
  • @
    @rajakhanal47676 years ago नेपाली लोक दोहोरी छेत्रका एक हुनहार वरिष्ठ गायक राजु परियारलाई मेरो सलाम ! 160
  • @
    @jitendrab.k80095 years ago आज म इन्र्देणी टिमदेखी दुखी छु किनकी नेपालकै राजा गायक स्वोर सम्म्राट राजु परियार सरलाई सम्मान खै फुलको माला दोसल्ला ओढाएर सम्मान गर्नुपर्ने ब्यक्तीलाई खाली बयान मात्र गर्नु भो । 206
  • @
    @prakashpandey67635 years ago उडिमा आयो पुतली फरर यो गित त राजु परियार दाइ र सीता न्योपाने दिदी ले गाउनु भयको थियो। 15
  • @
    @indrapariyar2986 years ago बरिष्ट गायक तथा नेपालका तारा
    राजु परियार दाईलाई हिदय देखी आभार आगामी दिनमा यस्तै राजु परियार जन्मियोस
    59
  • @
    @jagatbudhachettri36626 years ago राजु परियार भन्दा नचिन्ने कोइ पनि छैन ।अझै प्रगतिको कामना दाजुलाइ 31
  • @
    @prakashpariyar13976 years ago बल्ल आज मनको कुरा पूरा गर्नुभयो कृष्ण दाइ लगायत सम्पूर्ण टिमलाई हृदयदेखीनै धन्यवाद सम्मान छ राजुदाई मीठो सम्झना सम्मान छ मेरो तर्फबाट ✌ 60
  • @
    @user-to4ic8eo5i5 years ago कुनै जमनामा र अहिले पनि राजु दाइको मिर्मिरेको घाम,झिमझिम सानू ,फुलमा मौरी डुल्ने बेलामा निकै चर्चित थिए र छन् !अहिलेको सालको पातको टपरि के चर्चित छ र तेति! 59
  • @
    @surendrasundas9436 years ago राजु परियार दाइ अझै आगाडी बड्नु होला । सुभकामना। नछोड्नु होला यो बाटो 40
  • @
    @susanpariyar39836 years ago आहा राजु दाइ। कृष्ण कडेल दाइ अब लाग्छ इन्द्रेणी ले नै राजु परियार लाई लोक सोर सम्राट घोसणा गर्न यो सरकार लाई दबाब दिन पर्छ। उहाको देन लाई राज्यले उचित सम्मान दिन पर्छ।✊✊✊ बहुत गर्व लाग्छ। सम्मान ले छाती फुल्छ अझ उहाका केही गित हरु एकएक टुक्का सुन्न पाको भय अझ ओझिलो र रमाइलो हुने,,,। ... 12
  • @
    @pramilabasnet5025 years ago Raju pariyar ko lagi 👏👏👏👏राजु परीयार र प्रिती आलेको गित सुन्नेजति यता हाजिर हौ है 25
  • @
    @sundardangi83835 years ago अति राम्रो। राजु परियार को फ्यान यता हाजिर है 6
  • @
    @abinashkarki82176 years ago वाह राजु दाइ को आवाज लाई सम्मान एकदम राम्रो र इन्द्रेणी टोलि लाई धन्यवाद राजु दाइ लाई ल्याउनु भाको मा 16
  • @
    @vishnukancha10186 years ago १ क घणटा पनि १0 मिनेट जस्तैः लायाे राजु परियार दाइ ईन्द्रणी म हेर्ने मन थियो अज धाेकाेरा भयो अजा ल सम्पूर्ण लाई बधाई छ है मेराे तर्फबाट 30
  • @
    @kamalnepali95995 years ago लोक गीत का लोकप्रिय दाजु राजु परियार सर सम्मान,,,,, 2
  • @
    @pujabaraily23435 years ago नम्बरी सुन लाई कसि लाउनु पर्दै सलाम छ राजु सर अति मिठो 💋💋💋 12
  • @
    @SuryaKhadkaOfficial6 years ago कति मिठों... पुरानै जोश देखियो राजु दाईलाई सम्मान छ! 632
  • @
    @pnbhujel6 years ago सम्मान पुगेन आदरणीय अग्रज राजु दाईलाई
    सलाम छ राजु परियार दाई
    236
  • @
    @jeevansirmali66985 years ago अतिमिठो सवर भएका लोकप्रिय गाएक राजुपरियार जि लाई ह्रिदय देखि नै सलाम ,,,छ 8
  • @
    @krishnaaryal4423 years ago मानिस ठुलाे दिललेहुन्छ जातलेहुदैन गायक राजु परियारलाई दिलैबाट सम्मान छ मेराे 1
  • @
    @tekbahadurkhadka58806 years ago आजभोलि दिलिप खड्का ब्रो कता गय छन?? उहाँको मादल बजाइ र हुट्टिङ सारै राम्रो हुन्थियो।
    आज निकै रमाइलो भयो राजु दाइको साथमा
    जय इन्देनि
    15
  • @
    @jibanpaudyalofficial82846 years ago लोक गितको हस्ती श्री राजु परियार दाजु।।।💕💕 सम्पुर्ण युनिट लाई धन्यवाद मीठो सम्झना।।।।। 9
  • @
    @santoshthapa69215 years ago राजु परियार जस्तो कलाकार अागामि दिन हरुमा देख्न पाइन्छ कि पाइँदैन 21
  • @
    @chinu.5chinu5676 years ago लोक दोहोरी King राजा यक छत्र राज गर्नु भको राजु दाइ लाई लाई मेरो नमस्ते 40
  • @
    @narjunggurung5536 years ago बल्ल आज हाम्रो लमजुङे लोक दोहोरी क्षेत्रका Tiger प्रवेश भएछन् । राजु परियार दाईलाई इन्द्रेणीमा हेर्ने इच्छा धेरै थियो , आज पुरा भयो । धन्यवाद कृष्ण सर 145
  • @
    @gbkhadka59686 years ago लोकदोहोरीका हिरो आदरणीय राजु परियारलाई सलाम & सम्मान छ। 17
  • @
    @kamalale71174 years ago दुई वर्ष पहिले को राजु दाइ र अहिले राजु दाइ को कम्पेयर गर्ने हो भने अहिले झनै जवान भएको देखिन्छ। 13
  • @
    @rabindrapariyar92626 years ago राजु परियार उहीँ जोस मा आउनु भयो धेरै खुशी लाग्यो ?अहिले आई रहेका सिंग न पुछर का गित लाई पतन गराउन पर्ने भो राजु दाई 70
  • @
    @hujanmongoliyan94606 years ago उडिमा आयो पुतली फरर
    निस्ठुरी रहेछौ
    रुवाई छोडेउ धरर!!!
    दर्शन नमस्कार है राजु दाइ अनि सबै सबै
    इन्द्रेणी परिवार लाई!!!जीवन शर्मालाई पनि
    निमन्त्रणा गर्नु पर्‍यो है अनुरोध गर्दछौ।।
    29
  • @
    @ishwariacharayay12196 years ago सम्मान गर्दछु राजु परियार दाजु मा ।अहिले पनि पहिलेको जस्तै जोस र जागर देखियो ।खुसी लाग्यो आज इन्द्रेणी मा देखेर। 11
  • @
    @anggitmagar49526 years ago म अहिले सिङगापुर देखि हेर्दै छु।मैले यो कार्यक्रम सधै हेर्न गर्छु।कार्यक्रम इन्द्रेणी मा गायको सबै गीत 5,6 पल्ट हेर्छु।धेरै राम्रो छ खीमा दिदी अनि राजु दाइ।विशेष गरेर कृष्ण दाइ लाई धन्यवाद अनि बधाई दिन चाहान्छु।सम्पुर्ण इन्द्रेणी परीवार मा धन्यवाद ... 4
  • @
    @mohanb.k.99836 years ago आहा कतिराम्रो छ।दोहोरि भनेको यस्तोपो हुनुपर्छ है।यो ईन्द्रेणि परिवारलाई लाखौलाख शुभकामना व्यक्तगर्दछु। 36
  • @
    @ramharishrestha78366 years ago पावल राइको बासुरीको धुनले ,,भन्छ मेरो मनले राजुको सारै मीठो स्वरले रुवायो ।अति मीठो स्वरको धनी नै हो राजु ±विष्णु माझीको।यी दुई को आवाज सुने पछि मनै आनन्दित हुन्छ। 31
  • @
    @purna12376 years ago राजु परियार नेपाली को हिरो हो नेपाल म जाती कलाकार आए पनि राजु को जस्तो गित हित कसाई को हुदैन 4
  • @
    @maheshadhikari6486 years ago यस्तो होनाहार र दमदार गायक जो वर्तमान नेपाली लोक दोहोरी क्षेत्रका चम्किलो नक्षत्र राजु परियार मेरो आफ्नै गृह जिल्ला लमजुङको हुदा मलाई ज्यादै गर्व लाग्छ ।।। 48
  • @
    @divasdulal76435 years ago उहीँ जोस उस्तै आवाज आदर्निय अगरज सोर सम्राट गायक दाजु पर्ती हार्दिक सम्मान परकट गरदै सधै नयाँ नयाँ गित बाजर म लेउनु परो है 23
  • @
    @rajcreation92276 years ago एक रत्ति भरी पनि घमन्ड छैन कति महान मान्छे सलाम छ राजु दाजुलाइ । 56
  • @
    @supremupreti58696 years ago आहा कत्ती राम्रो गीत र सुमधुर स्वर को धनी आज इन्द्रेणी कार्यक्रम मा सलाम छ ।राजु दाइ र इन्द्रेणी परिवारलाई 35
  • @
    @tiruwahiraj14034 years ago उच्च सम्मान छ राजु दाजु लाई ❣️♥️♥️👌🙏🙏🙏 8
  • @
    @anilnepali6666 years ago म पनि परियार हुर दादा नेपाली लाेक दाेहाेरि का हिरा हुन र परियार काे 🌹🌹🌹🌹🌹🌹🌹🌹💕💕💕💕💕💕💔💔💔💔💔💔💔💍💕💕💕💕💕💕💌💕💞💞💞💘💘💔🍦🍦🍦🍦🍦🍺🍺🍺🍺अनि indeni को पनि धेरै ठुलाे भुमिका छ खिमा दिदी र भुमिका लाई बधाई छ हजुर हरुलाइ 8
  • @
    @omstha10916 years ago बरिस्ठ गाएक राजु परियार दाइ नमस्कार हजुर सग गाउने भुमिका बयक , खिमा रोका मगर , लक्ष्मि हजुर हरुले गर्नु भएको प्रस्तुति अति राम्रो छ आउदो दिनमा नि यहि रमाइलो कार्यक्रम इन्द्रेणी फेरि नि हेर्न पाउ प्रगतिको शुभकामना संचालक दाइ कृष्ण kadel दाइ प्रती सम्मान आभार प्रकट गर्दछु ... 10
  • @
    @sauravdevkota23725 years ago म सानो छदा देखि सुन्थे राजु सरलाइ अझै धेरै गितको आशा छ मलाइ कानले लोकदोहोरी सुन्न खोज्छ, अझै लेराउनुस हजुरको प्रस्तुती हैइ 7
  • @
    @bishalbist49106 years ago राजु परियारको बराबरी गर्ने गायक अहिले सम्म जन्मिनु सकेको छैन ।
    गीत heet हुदैमा कुनै गायक महान हुदैन राजु को स्वर को तुलना कसै सङ्ग गर्नु मिल्दैन
    148
  • @
    @bkashish17046 years ago लमजुङका मात्र नभई राष्ट्रका गहना आदरणीय गायक राजु परियार, कालाझै ती गीतहरु साथै हजुरको कला र गलाको सधै सधै सम्मान अनि अमर रहिरहने छ । विशेष धन्यवाद ईन्द्रेणी टिमलाई, धेरै समयको प्रतीक्षा आज पूरा गर्दिनु भयो । 10
  • @
    @janakjanak76076 years ago हाम्रो नेपाली लोक संगीत को धरोहरा राजु परीयार दादा कती जोसीलो मीठो आवाज नमन सबैलाई;;;;; 5
  • @
    @hiralalpunmeroyoutubechann62936 years ago बधाइ छ इन्द्रेणी टिमलगाईत राजु परियार ज्यु लाई नी हालै म साउदी बाट हेर्दैछु 14
  • @
    @sunilrawat64425 years ago कला र गला कहिले पुरानु हुदैना धन्नेबाध खिम रोका ईन्द्रेनी लगाईत राजु दाइ लाई 1
  • @
    @TilakPariyarOfficial6 years ago नेपाली लोक संगीतको बहु-मुल्य नाम राजु परियार ।।।
    लोकले सधैं सम्झिनेछ।।
    25
  • @
    @manrajsunar42306 years ago हो जोस जवानी नै देखियो राजु दाईमा अझै पनि
    सम्मान छ l
    29
  • @
    @karismabirahi1096 years ago मेरो मन मुटु मा बस्न सफल इन्द्रेणी कार्यक्रम सदै हेर्ने गर्छ्हु मलाई पनि यसरी गित संगीत मा रमाएर आफ्ना मन का हरेक पिदा गित बनाएर गाउन मन छ
    करिस्मा बिरही बागलुङ
    हाल काठमाडौ
    2
  • @
    @sonuthakur-br7yc6 years ago हैट कती हास्नु राजु दाजु अब दारी काट्नु तेनेरीनै हुनुहुन्छ 22
  • @
    @langhalisolty45106 years ago सधै इन्द्रेणी हेर्ने को को यता हाजिर हुम त 232
  • @
    @uptodatetv58176 years ago लोक गित छेत्र को एउटा माईल इस्टोन राजु परियार हजुर बिन यो छेत्र सुन्य हुनेछ राजु दाइ कति बुझ्नि कुरा गर्नु भयो अब फेरि हजुर ले सम्हालेर लानु पर्छ लोक तथा दोहोरि गित लाइ अगाडि यो अबस्था मा देस्खदा खुशि लाग्यो दाजु 41
  • @
    @sumankhwas38176 years ago राजुभाई हाम्रो लमजुङ को ढाडो भाका ईनदेणीमा लयर गाउँनु परयो भाई सनगरश गरिदिएको भय अति सुन्दर राम्रो हुनेथियो होला ।🇦🇪🍉🍍🎂🍰🇦🇪🍌🍇🇦🇪🇦🇪 19
  • @
    @shubhamchaudhary89664 years ago राजु दाइ हजुरले गायका गाना हरु सबै खोजी खोजी सुन्छु।तर जति सुने पनि उतिनै सुन्न मन लाग्छ। 1
  • @
    @uttamacharya49106 years ago राजु परियार एकल साझ गर्न इन्द्रेनी team ले पहल गर्नुभये राम्रो हुन्थ्यो krisna dai ,पुरानो राजु परियार लाई फेरि अगाडी ल्याउनु परो!!् 82
  • @
    @user-xh1gz6ci6m6 years ago इन्द्रेणी मा राजु दाजु लाई देख्दा साच्चेइनेइ खुसी लाग्यो। अति राम्रो विशेष गरि कृष्ण सर लाई धेरेइ धन्देबाद दिन चाहान्छु। हजुर को यो कार्येक्रम साच्चिकेइ लोक प्रिये छ। 15
  • @
    @manojpariyar84885 years ago नमस्कार इन्द्रेणी टिम लाई अनि राजु परियार दाजु सोर को धनि अनि मलाई मन परने गायक हुनु हुन्छ अनि उहाँ गो गित कति राम्री मगर की छोरी बाटै क्या हो माया को डोरी दामी छ 2
  • @
    @nabinrana5 years ago Raju pariyar dau lok dohiri xetra ko king vaner chinne haru hajir humm🖐️🖐️🖐️🖐️ 6
  • @
    @upowerupower61746 years ago धेरै मलाई मन पर्ने गायक गयिका हो दोहोरी सुन्न ओऐयो खुसी लाग्यो 22
  • @
    @malikaonline36226 years ago राजु परियार मेरो मन पर्ने गायक हुनुहुन्छ 154
  • @
    @krishnapd.ghimire72555 years ago अझै ठुलो झापड त ति पाखण्डीहरुलाई हान्नु पर्ने जसले जातीय विभेद गरि जात ढाट्न बाध्य बनाउने गर्छ्न। 13
  • @
    @surajpartel3556 years ago दाई बिस्नु माझी लाई पनि लेउनु न यक पल्ट । 45
  • @
    @nepalimanbirbaduwal27316 years ago आहा क्या मिठो स्वर राजु दाइको धेरै पछि सुन्न पाइयो।कलाकारिता क्षेत्र देखि अलि कतै अलमलिए जस्तो लाग्यो राजु दाइ अब पनि दर्शकको सामु देखिनु पर्यो। 9
  • @
    @bishnurajthapa57766 years ago राजु परियारको लोक गीत मा दम छ! यतिको गायक अरु देख्दिन नेपाल मा सलाम राजु परियार भाई!! 24
  • @
    @timrosamarpan8214 years ago लोक दोहोरिका राजा राजु परियार दाइलाई छड्के सलाम छ है ,,,। 1
  • @
    @ramugckamalbaglungtarakhol47996 years ago समय को ब्यस्तता र तीजको गीतको तयारी ले गर्दा धेरै पछि भेत भयो मलाई बिर्सनु भयो पक्कै आज भोलि त ताराखोला कि खिमा मात्रै देख्छु मेरो इन्द्रेणी का मन्मुटु हरुमा मिठो सम्झना
    आदरणीय मेरो अग्रज गीत सङीतको राजा राजु दाजु लोकप्रिय कार्यक्रम इन्द्रेणी मा आउँदा यो भन्दा खुसीको कुरामात्र होईन निकै आनन्द आको छ स्प्रस्ट वक्ता मेरो दाजु आहा
    ...
    17
  • @
    @gopalxinal43476 years ago राजु दाइ को नाम नै काफी छ। सलाम छ दाइ हजुर लाई 14
  • @
    @binodbc59815 years ago Nepal ko raja look geet ko raju dai ni ho राजु दाइ जस्तो कलाकार अझै नेपालमा जन्मेको छैन 1
  • @
    @princekatuwal50736 years ago राजू परियार को सोर जस्तो अरु कुनै कलाकार को छैनं।।।।।। 6
  • @
    @Fitmin19926 years ago लोक दोहोरी क्षेत्र को बद्शाह हुनुहुन्छ हाम्रो राजु दाई
    सलाम छ ✊✊✊
    7
  • @
    @gobindthapa89356 years ago राजु दाइ तपाइ हो के मान्छेत तपाइले हरेक ठाऊमा दर्शकलाइ खुसि रमाइलो दिनुहुन्छ शुभकामना।
    गोबिन्द थापा अर्घाखाँची
    हाल भारत बाट
    21
  • @
    @binodchhetri88565 years ago अझै पनि राजु परिवार जस्तो मान्छे ले अझै सिक्दै छु बिद्यार्थी हु भन्दै गर्दा आफू ले आफू लाई दोहोरी क्षेत्र कै मान्छे हु भन्दा गर्व ले छाती ले फुलेर आउँछ मेरो अग्रज व्यक्तित्व राजु जि । King of dohori 14
  • @
    @sumankausalkausal65146 years ago याहा केही साथी हरु ले त भन्ने शब्दको को कुरा गर्नु भाको छ त्यो दोहरि मा मात्र हो अन्य्था न सोच्नु राजु सर को वेभार राम्रो छ 6
  • @
    @youme20596 years ago गार्हो हुन्छ समाज लाई छोप्दा
    नरुनु है सियो ले हात कोप्दा
    अति मन पर्यो
    77
  • @
    @rajkumarbhujel59344 years ago Lamjung ko hero raju dai..garba lagcha mero Lamjung 2
  • @
    @milanmagar63646 years ago सारै राम्रो छ ल धेरै दिन पछी राजु दाइलाइ देख्नु पाइयो 15
  • @
    @jeetsinghdhami29446 years ago धन्यबाद इन्द्रेणी टीमलाइ
    आजलोकदोहोरी का सम्राट राजूपरियारदाइलाइ बोलाऊनू भयकोमा
    5
  • @
    @toxicpuri93896 years ago लेजेन्ड दाजु राजु परियार 😍😍
    खिमा रोका को फेस एक्सप्रेसन नै दामी लाग्ने गाउदा😍😍
    22
  • @
    @chhabijangsunarofficelchan26026 years ago सलाम राजु परिवार दा ,ं कृष्ण दा ,,सम्पुर्ण टिम ,,,,,धन्यवाद ,,पुरानो जोश अझै छ ,,राजु दादा 17
  • @
    @sonivishal66186 years ago अति राम्रो लाग्यो
    राजु परियार दाइ भयेर झन्
    सुनमा सुगन्ध छरिएको छ्
    4
  • @
    @sureshraikal96954 years ago मार्मिक गिग कलाका र गलागा धनी राजुु दाई लाई धेरै धेरै धन्यवाद 1
  • @
    @mitralimbu68764 years ago भुमिका र खिमा पनि प्रतिभावान नै हुन्।राजु दाइ लाई टक्कर दिन सक्ने😍😍😍 1
  • @
    @bishnupandey1686 years ago ठाडो भाका का शिरोमणि भेडिखरके बुबा लाई हार्दिक नमन 13