المدة الزمنية 28:59

अन्तरजातिय बिहे - होशमा आउदा हात खुट्टा जलेर खरानी भयो भित्रबाट हड्डी देखिन्थ्यो, मन थामेर हेर्नुस

بواسطة LakeSide TV
218 604 مشاهدة
0
5 K
تم نشره في 2019/01/07

रुपाजस्ती श्रीमती पाउनु भाग्यमानी हो भन्दै अंतरबार्तामै रोए कृष्ण, देश विदेशबाट सहयोगको ऒइरो #krishnaoli #krishnaolihelp #newsnepal आदरणिय दर्शकबृन्दहरु, युटुबमा धेरै दुखद भिडियोहरु प्रस्तुत गरियो पहिलो पटक यो भिडियो खिचिरहँदा आशु आयो | हामि सबैसंग बिन्ती गर्छौ..देश तथा बिदेशबाट सबैले सहयोग गरौं । आर्थिक सहयोग गर्न सक्नुहुन्न भने फेसबुकमा यो भिडियो सक्दो सेयर गर्नुस, र पुरा भिडियो हेर्नुहोस है.. सहयोगका लागि कृष्ण वलि खाता नं ०७७०५०३१६५२०५००१ सनराईज बैंक Mobile Number-9803745708(Rupa Pulami Magar Oli) युटुब मार्फत् सहयोग गर्न (सबिन क्षेत्री र महेन्द्र भण्डारी)- ९८१७४७४७६३ हाम्रै युटुब च्यानल मार्फत कृष्ण विललाई सहयोग गर्न चाहनुहुन्छ भने..हामीलाई ९८१७४७४७६३ मा सम्पर्क गर्नुहोला । अर्को भिडियोमा तपाईले गर्नुभएको सहयोगको जानकारी दिनेछौ | Rupa Magar and Krishna Oli Host - Mahendra Bhandari Camera/edit - Sawbeein chhetri सहयोगका लागि कृष्ण वलि खाता नं ०७७०५०३१६५२०५००१ सनराईज बैंक Mobile Number-9803745708(Krishna Oli) हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है.. च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।

الفئة

عرض المزيد

تعليقات - 307