المدة الزمنية 31:6

ज्ञानेन्द्र शाहीको आजसम्मकै कडा अन्तर्वार्ता,नेताहरुलाई दिए यस्तो चेतावनी,गयो सात्तो,डरले थुरथुर | |

بواسطة Abiral Sanchar
114 974 مشاهدة
0
3.5 K
تم نشره في 2021/08/28

मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ । #ganendrashahi #kpoli #prachanda

الفئة

عرض المزيد

تعليقات - 342
  • @
    @waleeullahwaleeullahkhan7741منذ 3 سنوات Gyanedra sahi rising star⭐✨⭐ of Nepal .very intelligent and clean soul person. Plz support 7
  • @
    @user-gi1wp7mk3yمنذ 2 سنوات ज्ञनेन्र्द शाहिले जे बोलछन सहि बोलछन जय ज्ञेनन्र्द शाह नेपालको देश भक्ति 6
  • @
    @sahadevshahi4140منذ 2 سنوات gyanendra shahi ले जे बोले पनि सबै सही बोल्नु भयो प्रवक्ता ज्ञानेन्द्र शाही लाई अर्थ मन्त्रालय मा अर्थ मन्त्रि को पदमा स्विकार गर्नु पर्छ जय रास्ट्रबाद 1
  • @
    @harkabdrgurung7305منذ 3 سنوات नेपाली जनता को आवज ज्ञानेन्द्र शाही ! 100% ठिक भन्दै छ शाही ले ! अब आउने चुनाव मा कस्लाइ जिताउने जनाता को हाथ मा छ ! मेरो सन्तान को भोट त शाही पार्टी लाई !!!!! 29
  • @
    @laxmimagar5249منذ 3 سنوات धन्यबाद ग्यानेन्द्र जि निरन्तर बोल्न काम गर्न न्छोदनु होला हामी पनि तपाईंको साथमा छौ 11
  • @
    @sushil7567قبل 11 أشهر जय नेपाल जय नेपालीलाई गणतन्त्र मुर्दावाद ग्रेटरनेपाल जीन्दाबाद छ ज्ञानेन्द्र शाहीलाई जय होस भगबान पशुपतिनाथ मुक्तिनाथ
  • @
    @anzum3621قبل 11 أشهر आंखा बाट आंशु बगिरहेछ ज्ञानेन्द्र शाहि को अन्तर बारताले सिंगो देश को यक्लो धुर्ब जयदेश
  • @
    @user-ux8xu5ly3jمنذ 3 سنوات जय नेपाल सहि कुरा गर्नु भो ज्ञानेन्द्र सर ले 20
  • @
    @bhimkhapunj7214منذ 3 سنوات ज्ञानेन्द्र शाही ज्यू ठिक भन्नु भयो साथ दिनुपर्छ 2
  • @
    @kumargharti1371منذ 3 سنوات नेपाल लाई विगर्नको लागि भारतीय र अमेरिकी ले डलर र भारु रूपमा किने 17
  • @
    @hariadhika3119العام الماضي जय नेपाल माता जय नेपाली जनता सहि हो ज्ञानेनरद साही सर को कुरा जय राम
  • @
    @khagendrathapa7482منذ 3 سنوات उच्च सम्मान आदरणीय दाइ Gyanendra shahi 14
  • @
    @hariadhika3119العام الماضي सहि हो सर जय नेपाली जनाता अब राजा लेउ नेपाल र नेपाली बचाउ
  • @
    @rekhashrestha529العام الماضي जय राष्ट बाद राजेन्द्र लीङ्देन ग्यानेन्द्र साही जिन्दावाद
  • @
    @nandaoli2686منذ 2 سنوات ज्ञानेन्द्र शाही भनेकाे कुरा एक दम सई हाे
  • @
    @amarajshahi9321منذ 3 سنوات दाजुको यो शब्द ले मेरो छाती फुलेर मत अईलेई नेपाल आयर ईनीहरुको टाउको छिनाल्न मन थियो तर के गर्न आफ्नो बादेताले देष छोडनु परेछ 1
  • @
    @gumrana4662منذ 3 سنوات यो आज को interview निकै सर्वोस्वो भावुक ताजनक छ तेसै ले ग्यानेन्द्र साही जस्तो ब्याक्ती नेपाल को प्रधानमन्त्री हुनु पर्छ भन्न चाहान्छ 3करोद जन्ताले। 7
  • @
    @rambasnet6306منذ 3 سنوات उड्दै गरेकाे जहाज बाट फाल्नुपर्छ, शेरे,विष्णे रिमाल , प्रचण्डे , खाेप्लाङे लाचार,रवि लामीछाने लगायत mcc पक्षधर सबैलाइ।
  • @
    @reshamdarlami2720منذ 3 سنوات Shahi sir kura sahi ho
    Thank you so much
    Jay Nepal
    3
  • @
    @dilmagor3425منذ 3 سنوات Hami sadhai GYNANDRA SAHI SIRko support ma chhou,,
  • @
    @nareshskt316منذ 3 سنوات जय नेपाल
    ज्ञानेन्द्र सर हजुर पनि राज नितिमा आउनु पर्यो
    14
  • @
    @rajrai4816منذ 3 سنوات Shai kura garnu vako xa Gyanendra bhai very good jaya Nepal 2
  • @
    @hiratamang946منذ 3 سنوات मलाई सरै चित्त बुज्धो कुरा गर्नु भको छ सायद सबैले यसैगरी बुज्ने हो भने साच्चिकै देश बन्ने छ 2
  • @
    @dilliram3617منذ 3 سنوات ज्ञानेन्द्र शाहि काे पछाडी बिशाल जनसागर छ अघि बढ्नुस हाम्राे शुभ कामना शुबेक्क्षा जय नेपाल। 5
  • @
    @kiranshrestha8125منذ 3 سنوات Wow kati mitho anshwr and sandesh aatang kari ho prachand 2
  • @
    @nanprasadgurau9317منذ 3 سنوات Gyanendra shahi real nepali Aama ko xora hun.. 1
  • @
    @lilasuryabanshi9257منذ 3 سنوات एकदमै राम्रो छ हजुर, नमस्कार म अहिले दुवै बाट हेर्दैछु, आफ्नो घर देशको यस्तो अवस्था देखेर सारै मन दुख्छ सारै नराम्रो लाग्छ, देशभित्र हुन पाईएन धेरै दhidden4" class="buttons">ुःख को कुरा यहि हो, सानो बाध्यता ले बिदेशीएको होइन म, देशभित्र भएको भए साच्चै नै ती जङ्गली, नालायक, गद्दार, देशद्रोही, सेरे प्रचन्डे, माधब ओलीको चिताको तयारी गर्न र आफ्नो देशको अस्तित्व बचाउन जे पनि गर्न तयार थिए, अझै पनि यहाबाट जति सक्छु गर्न तयार छु, हामी सम्पूर्ण नेपाली र नेपाललाई माया गर्ने सम्पूर्ण नेपाली हरुको साथ सपोर्ट छ हजुरलाई,
    सबैलाई थाहै छ, अहिले नेपालमा जून सरकार राजनीतिक दल पार्टी नेता भनाउँदा हरु सबै गद्दार, देशद्रोही, नालायक, डरपोक हरु पैसा र कुर्सीको लागि मात्र भ्रष्ट छन्, देशकोलागि, जनताको लागि १% पनि छैन, यो सबै खारेज गरेर नयाँ प्रक्रिया अपनाउनैपर्छ, यिनिहरु को सत्यानास गर्नैपर्छ, बिन्ती छ हजुरहरु जस्तो राम्रो गर्ने नेपाललाई माया गर्ने, सबै असल नेपाली सन्तान हरु पार्टी पार्टी बनेर होइन, एकजुट भएर नेपालमा अहिको नेतावादि तन्त्र लाइ खारेज गरेर, नयाँ प्रक्रिया अपनाउने, नयाँ नेपालको निर्माण गर्ने, तपाईं हामी सबैको जिम्मेवारी आएको छ , यसलाई पुरा गर्न तयारी गर्नुहोस्, हामी सबै नेपाली र नेपाललाई माया गर्ने सम्पूर्ण को साथ सपोर्ट, आशिर्वाद, बलिदान के के दिनुपर्छ हाम्रो देश नेपाल को लागि ज्यान हाजिर छ, अनुनय, बिनय छ कि हामीहरुलाई यो अवसर गुमेको ईतिहास नहोस्।।। र नेपाली जनतासँग यो अनुरोध गर्दछु कि अहिले नेपालमा जून सरकार राजनीतिक दल पार्टी र राजनितिज्ञ भनाउँदा हरु जोजो छ, उसलाई वास्तै नगर्नुहोस्, अबदेखि यस्ता गद्दार देशद्रोही नालायक डरपोक नेता भनाउँदा हरु को लागी निर्वाचन र चुनाव नगराऔँ हामी सबै नेपाली जनता ले, यीनलाई त गर्धन काट्नुपर्छ, गोली ठोक्नु पर्छ, सत्यानास गर्नैपर्छ अबदेखि नेपालमा यस्तो राजनीतिक दल पार्टी भन्ने नाऊमा हजारौं गद्दार देशद्रोही नालायक नेताहरु मन्त्री हरु हुनेछैन, अबदेखि नेपाललाई आफ्नै घरसम्झेर राजाले जस्तै माया गर्ने, देश र जनताको लागि ज्यानको बलिदान गर्न पछि नपर्ने असल सपुतहरुको हातमा हुनैपर्छ, देशको प्रशासन प्रक्रिया फेर्नैपर्छ। देशको लागि नालायक सरकार चाहिदैन।।
    राजनीतिक दलाल मुर्दाबाद, खारेज गर्नैपर्छ,
    No need MCC us ❌❌❌❌
    खारेजmcc
    जय नेपाली,
    जय नेपाल
    जय गोर्खा ⚔️⚔️
    .
    ...وسعت
  • @
    @daltamang1543منذ 3 سنوات प्रचण्ड लाई मैले पनि रिन दियेको थियो । असुली गराउनु छ । २०५६ देखी २०५९सम्म हरेक साल १ महिना बराबर को तलब लुटेर लगेको थियो । फिर्ता लिनु छ मैले । 2
  • @
    @saugatst6921منذ 3 سنوات यो मुजिलाई मन्त्री बनाउ त यस्ले त जन देश नै दुबाउछ
  • @
    @birtasherthapa3079منذ 3 سنوات म अति प्रसन्न भए, रगत तातियाे, लुटेराहरूलाइ ठीक पार्नुपर्छ , जय देश जय नेपाल ।
  • @
    @mediniprasadeducationalcha1139منذ 3 سنوات हाे !!!!! यसरी बाेल्नुहाेस ज्ञानेन्र्द सर !!! तपाँईकाे याे तरिकाचाँहि एकदम शहि छ । धेरै रिसाएर बाेल्दा नसुहाउने रैछ । नेताहरू प्रति तपाँईकाे अाक्राेश जायज छ । तपाँईहरू जस्ताे मान्छे हाम्राे देशलाई चाँहिन्छ । धन्यवाद ।
  • @
    @nandalem-gurung4895منذ 2 سنوات ज्ञानेन्द्र शाहीले अतकंकारी प्रचन्डेलाई तथानाम गाली गर्दा मलाई साह्रै सन्चो लाउछ!
  • @
    @kedargyawali5858العام الماضي वीर सपूत शीत किन क्लास लिदैनन देश का धमिरा हरु?
  • @
    @bivhishankc198منذ 2 سنوات salute U pls go ahead you will be pm next election
  • @
    @edtenziyt5166منذ 3 سنوات Sai vannu hudai x dai din dukhi ko dukha Lai bug ranu vako x hajur ko har paela ko Kam safaltha hos suba aatra
  • @
    @saigupta8210منذ 3 سنوات जय श्री पशुपतिनाथ को जय जय नेपाल भषमासुर भरषटचारी राषटघाति धर्मघाति कालो गणतंत्र बिसर्जन फाँसी दिनु पर्छ
  • @
    @tarkaraj7923منذ 2 سنوات जय राषटबाद जय श्री जननी मातुभुमी नेपाल नोमो नमं
  • @
    @digambarmishra7644منذ 3 سنوات very good your thoughts on the good news progress write gyandra sahi upil tripathi balkirsn neupane prem snjell hemraj Tampa Rabi lamichane purnika Saha himani shah and support janta sukhi vye Des Moines snmbridhi banan skchn thanks for all your help and support good evening sir thanks ....وسعت 1
  • @
    @abishekhabishekh407منذ 3 سنوات एक दम राम्रो सहि कुरा गर्नु भयो gyanendra sir Salam xa
  • @
    @ngauarmitma6730منذ 3 سنوات ज्ञानेन्द्र शाहीले ठीक भन्नू भयो मन छोयो
  • @
    @AnjaliKumari-zx1hlمنذ 2 سنوات Good.janedar.sahee.hamee.samarthnma.chhu.