المدة الزمنية 3:21

PPR (Peste Des Petits Ruminants) Bharat Pokharel पि.पि.आर रोग बारे जानकारी .

بواسطة Bharat Pokharel
650 مشاهدة
0
48
تم نشره في 2021/05/24

पि.पि.आर रोग भेडा र बाख्रामा लाग्ने महामारी जन्य रोग हो । यहे रोग लागेमा ९९ प्रतिशत भेडा बाख्राको मृत्यु हुने गर्दछ । यदी बाचेका भेडा बाख्राले पनि राम्रो उत्पादन दिन सक्दैन । यो भिडीयो ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता तालिम सहभागीहरुलाई लक्षीत गरी तयर पारीएको छ । सबै सहभागीहरु र पशु प्राविधिकहरुले यस भिडीयो लाई माया गरीदिनुहुनेछ भन्ने आशालागेको छ सबै जनाले यस भिडीयोलाई लाइक, कमेन्ट, शेयर र सस्काइभ गरी सबै पशु प्राबिधिक सामु पुराइ सहयोग गरी दिनु होला । कसैलाई ग्रामिण पशु स्वास्थ्य कायकर्ता तालिम आबश्यक गरेमा पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाको फोन नं. ०६१५२६४५५, मोबाइल नं. ९८४६०६६३६७ मा सम्प्रर्क गर्नुहोला धन्यवाद । यो तालिम पोखरामा प्रदेश सरकारको स्विकृतमा पशु सेवा तालिम केन्द्र पोखराको अनुगमनमा पोखरा १३, आर्वा कास्कीमा संचालन हुने गर्दछ ।

الفئة

عرض المزيد

تعليقات - 2