المدة الزمنية 1:1:29

यसरी टुक्राईदैछ नेपाल, सबैको सेन्टर एउटै, छुटाउनै नहुने अन्तर्वार्ता Bharat Dahal

بواسطة Himal Online TV
54 784 مشاهدة
0
1.5 K
تم نشره في 2020/10/06

सत्य र निष्पक्ष समाचारका लागि https://www.himalenews.com/ राष्ट्रियता र एकताका लागि मात्र Himal Online TV थप जानकारीका लागि : अनामनगर काठमाडौं, नेपाल पोष्ट बक्स नं. २९२१ Email : himalonlinetv@gmail.com सम्पर्क : ९८५१०४०६४८ Host : Pradeep Dhami Guest : Bharat Dahal Camera : Milan Thapa Edit : Suren Yonjan Post Production : Cherry Films Pvt. Ltd. Visit us at : https://www.himalenews.com Please Subscribe Here : /himalonlinetv Like us on Facebook: https://www.facebook.com/himalonlinetv Follow us on Twitter : https://twitter.com/himal_tv Follow us on Instagram: https://www.instagram.com/himal_tv Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed). #HimalOnlineTV #BharatDahal #PradeepDhami

الفئة

عرض المزيد

تعليقات - 161
  • @
    @rayleysghemeray6656منذ 4 سنوات नेपाली नागरिकहरु ले चिन्न नसकेको मोती हो भरत दाहाल।।
    एकदम सही विश्लेषण गर्नु भयो।।।
    देश टुक्र्याउन खोज्ने अपराधी को शासन अब धेरै टिक्दैन।।।
    10
  • @
    @jiwanrai620منذ 4 سنوات wow very powerful analysis by respected SIR. Hope all Nepali will consider his analysis. 7
  • @
    @sarojparajuli678منذ 4 سنوات भरथ दाईकाे विश्लेषण अदित्तिय लाग्छ ।देशभक्त बिश्लेषक। 19
  • @
    @dhirenshahi6285منذ 4 سنوات Dhami jee you are prominent journalist keep it continue your questions are very satirical and fact 2
  • @
    @Spcreator2050منذ 4 سنوات साह्रै नमज्जा लाग्छ देशको अवस्था देखेर । 12
  • @
    @sarupthapa4072منذ 4 سنوات such a analysis high respect bharat sir 2
  • @
    @ravishakya7085منذ 4 سنوات यी नेताहरूले देशलाई यति तबाह गरि सक्यो। अब हाम्रो अन्तिम आश र भरोसा भनेको राष्ट्र र जनता प्रेमी राजा एबं नेपाली सेना मात्रै हो, यो शतप्रतिसत् सत्य हो। चाॅडो भन्दा चाॅडो सही कदम चाल्न बिलम्ब नगरौं! 1
  • @
    @tulsiramificationمنذ 4 سنوات Best journalist ever Invites best people for serious discussion. 1
  • @
    @chhatrakoirala2605منذ 4 سنوات प्रदिप धामी जी को शैली प्रति नमन, साह्रै शालिन अनि भद्र तरिका 1
  • @
    @bhattarai1953منذ 4 سنوات अब दलेलाई भोट दिने होईन, राजा फर्काउने अनि सबै स्वतन्त्र ऊम्मेदवारलाई मात्र भोट दिने । 47
  • @
    @balkrishnasubedi700منذ 4 سنوات भरत सर को दुरदर्शि बिष्लेषण
    बिदेशीका दास नेतृत्व बाट देश शान्त हुँदैन।देशमा कलह निम्त्याउन संघीयता ल्याए,तीन तहको सरकार बनाएर राजनीतिक भर्ती केन्द्र बन्यो, अनि देशको आय श्रोत दोहन गर्न सहज बन्यो।
    1
  • @
    @Nepalchronicles24منذ 4 سنوات देश को अभिबाबक्लाइ त तानासही भनेर हटाये अनि येत्रो हुन्छ यी काङ्ग्रेस र कम्निस्त को त काम नै येत्ती हो। राज्तन्त्र जिन्दावाद। 15
  • @
    @aryankarki7900منذ 4 سنوات भरत दाहालजीले बौद्ध धर्म र दर्शनको ध्यानको र आयुर्वेदबारे गहन अध्ययन अनुसंधान गर्न अनुरोध गर्दछु। 1
  • @
    @haripandey6970منذ 4 سنوات सबै नेपालि दाजुभाइ ,दिदिबैनि हरुमा मेरो नमस्कार, अब हामिले ढिला नगरि सबैको तनमन लाइ एउटै बनायर राजा ल्याउनु पर्यो यनि चोर दलाल हरुको अब कुनै पनि हालतमा हामिले बिस्वास गर्नु हुदैन ।हाम्रो देश नेपाल लाइ राजाको खाचो छ .धन्यबाद। ....وسعت 5
  • @
    @japanandworld4250منذ 4 سنوات मलाई लाग्छ कि नेपालीहरूका लागि, विशेष गरी बाहुन र छेत्रीले राजनीति गर्न र देशको उन्नति गर्न असम्भव छ। इतिहास प्रमाणित भएको छ। बाहुन र छेत्री मात्र बोल्नमा राम्रो छ। तिनीहरूको अगाडि र पछाडि अनुहार पूर्ण रूपमा फरक छन्। उदाहरणका लागि, नेपालका सडकहरू र भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानका सडकहरू हेर्नुहोस्। नेपालमा सडक मर्मत अन्य देशहरूको तुलनामा डरलाग्दो छ। म बाहुन र छेत्रीलाई घृणा गर्दिन। हामीले वास्तविकतालाई बुझ्नुपर्दछ। ....وسعت
  • @
    @junnarayanshrestha1033منذ 4 سنوات संघियता अब खारेज गर्नु पर्छ।‌ पहिले को पाँच विकास क्षेत्र लाइ ब्युताउनु पर्छ 12
  • @
    @aryankarki7900منذ 4 سنوات पाँच नम्बर प्रदेशको राजधानीबारे ज्यादै ज्ञानवर्धक र गहन बिश्लेषण । 1
  • @
    @biratchhetri2367منذ 4 سنوات राजा आउनैपर्छ यदि देश लाई आत्मनिर्भर बनाउने भने 30
  • @
    @aryapaudel8262منذ 4 سنوات सङ्घियता खारेज हुनुपर्छ देशकाे अस्तित्व धरापमा पार्ने गणतन्त्र समाप्त गरि राजतन्त्र स्थापना गर्नुपर्छ। 15
  • @
    @jeebanbaral3574منذ 4 سنوات ठिक हो भरत सर | यहालाई धेरै धेरै धन्याबाद | हामीलाई बिभिन्न राजनैतिक कुराहरु जान्ने मौका दिनु भएकोमा | हाम्रो देश बर्बाद पार्नलाई बिदेशी र नेपाली बिदेशी दलालहरु अघि बढी रहेकाछन | अब देशलाई बचाउनु भनेको राजा , सेना र जनता एक ठाउमा आउनु पर्छ , नत्र देश बच्दैना | ....وسعت 3
  • @
    @manojsharma-te9ksمنذ 4 سنوات अब नेपाली जनताहरु युट्युब,फेसबुकमा मात्र जागरुक भएर मात्रै हुदैन जमिनमा जागरुक हुनपर्छ नत्र कमेन्ट गरेर मात्र बस्ने देशको स्थिति डमाडोल भै सकेको हुन्छ,जय मातृभुमी !!! 1
  • @
    @arjundattbhatt4556منذ 4 سنوات देशको प्रदेशमा विभाजन गरी बनाइएका प्रदेश अब स्वतन्त्र देश बनाउने भन्दै आन्दोलन गर्ने? यसरी देश बाँच्दैन। देश बचाउन प्रदेशको आवस्यकता नै छैन। 9
  • @
    @seasonsapkota6169منذ 4 سنوات Great, pasonate and patience Journalist . 19
  • @
    @bammalla1673منذ 4 سنوات सहि कुरा।राजा फर्काउनु पर्छ।राष्ट्र र जनतालाई बचाउनु पर्छ। 1
  • @
    @ammartamrakar3022منذ 4 سنوات 100% sahi bishleshan garnuhunxa bharat dahal sir le
  • @
    @sandeepkc2250منذ 4 سنوات Come back, please come back, save the country.king 32
  • @
    @PrakashPrakash-gi7glمنذ 4 سنوات अब जागैा दाजुभाइ दिदीबहिनी हाे अफ्नाे पन खाेजन र अाफ्नाे मैलिक्ता मा फरकै याे अपराधी तन्त्रकाे पछाडि लागेर हामी एकअापसमा नराम्रो नबनै याे सङ्गगियता र धर्म निषपक्ष खारेज हुनुपर्छ 1
  • @
    @subhasbhatta4543منذ 4 سنوات नेपालको बास्तबिक धरातलसँग पुर्ण अमिल्दो र असुन्तलित यो ब्यबस्था तासको घर जस्तै कुनै एउटा तास झिक्दा अब कुनै दिन पुरै ढल्छ । 1
  • @
    @user-ez7og7ud3fمنذ 4 سنوات भरत सर को बिश्लेसक 100% ठिक छ अब नेपाली हरु जाग्नु पर्यो यी बिदेशी को दलाल हरु लाई चार भञ्ज्याङ् नकटाय देश सकिन्छ 1
  • @
    @pokhrelmahesh1485منذ 4 سنوات भरत सरकाे विचारमा केपि अाेलिलाई सहमत गराई देश सक्किनबाट सचेत गर्ने अभियान चलाउन जरूरत छ अब ।
  • @
    @urmilaacharya7208منذ 4 سنوات ठिक भनुभयाे अब भाेट स्वतन्त्र उमेदबार लाई भाेट दिनु पछँ जनता हरू याे पाटि नेताहरू कसैलाई पनि दिन हुदैन र राजा अाउनुपछँ संगिएता हटाउनु पछँ 1
  • @
    @rajukarki6346منذ 4 سنوات अनि के त यिनीहरूको चर्तिकला हेरेरै बस्ने होत हामी? भरत सर जस्ता मान्छे बोल्या बोल्यै हामी सुन्या सुन्यै, यति हो त तपाइ हाम्रो देश प्रतिको जिम्मेवारी ? कुनै योजना साहित अगाडी बडन पर्दैन अब? तपाइ हरु कति बोल्ने हामी कति सुन्ने? ....وسعت 1
  • @
    @narendramaharjan3925منذ 4 سنوات Kehi dar namani sahi kuro bolnu vo Bharat sir le 1
  • @
    @BonotGtmمنذ 4 سنوات कलियुग मा जे पनि सम्भव छ, पोल्याण्डमा भगवान श्री कृष्ण लाई मुद्दा । 1
  • @
    @premkumal3043منذ 4 سنوات राजा ल्याउ दलाल भगाउ देश बचाउ जय गोर्खा 8
  • @
    @omonlinevideo7245منذ 4 سنوات excellent kuro sir sarai true kura garnu vo
  • @
    @dipakkc6490منذ 4 سنوات राजा आउ देश बचाउ भन्न बाहेक केही बचेन अब 4
  • @
    @dhirenshahi6285منذ 4 سنوات Dhami jee ask a question how can we control apolitical situation in Nepal in 1,2,3 points 3
  • @
    @rajeshkc2181منذ 4 سنوات Bharat Dai , namaste . Dai aba hami sab Action ma niskinu paryo Ye Bharstachari ko birudha. Plz Dai we all are following You. Tell us what to do. . Kati YouTube ma comments Garera Basnu.atti vayo aba ta .
  • @
    @gyanuthapa3130منذ 4 سنوات Aafno panko savyeta feri pun farker sochna atyenta jaruri xha vanne kura Bharat dahal sirle sajilo tarikale bujhauna khojnu vayeko xha.
  • @
    @sushilklimbu8115منذ 4 سنوات सँ िघयतालाई आ िथॅक भार मान्ने,अ िन करीब ३ शताब्दी अ िघ देखी शासकीय नश्लहरुले सात होईन,सत्र पुस्तालाई पुग्ने सम्प۔ित सोहोदैॅ आएको लाई आ िथॅक भार नमान्ने, यो प िन पुवाॅग्रही िवश्लेषण मात्र हो ा 1
  • @
    @laxmisubbatabebung4966منذ 4 سنوات Bharat sir hajur parti hardik naman xa ,
    saro ramrro desh vakti vabana le ota-prota vayeko antarbarta sunna pauda khusi lagxa , aba pura desh ko id="hidden12" class="buttons"> kuna ma gayera desh jogauna tira prabachan garne bela vayo , sabai janta lai American ra Indian ka kalo kartut ko pardafas garnu paro . desh aba party gut upgut mukta garnu paro. auta desh vakti sachet samajbadi party banayera desh hakne party banaunu hola . jun party parai satrru rastrya ko pahuch vanda bahira ko hos ,
    ....وسعت
  • @
    @gurungtej8582منذ 4 سنوات Bharat dai greater Nepal ko barema k vanno hunxa ta tapai
  • @
    @somthapa8783منذ 4 سنوات Varat jj aba dila vayo hai hami pani cahhu
  • @
    @nileshnileshsingh6862منذ 4 سنوات Bharat dahal ko junsukai interview sunna man lagxa tara dahal sir ko interview lagda 35,40 minute samman ko banaunuhose kinaki sunne man huda pani samaye id="hidden13" class="buttons"> lamo lagxa teysko lagi samaye vayudaina baru harek din banaunuhose navaye 2,3 din ko farak parera interview lagnuhose ....وسعت
  • @
    @sushilklimbu8115منذ 4 سنوات भरतजी को तमाम िवश्लेषणल प िन नेपालको सनातनी नश्लीय िवचार िमस्रीत चलनचल्तीकै हो ा देश िभत्र सनातनी नश्लीय ,जा ितय र शासकीय चरम अपराधीक अन्याय र भेदभावलाई चुईक सम्म बोल्न चाहान्दैन ा 1
  • @
    @arjundattbhatt4556منذ 4 سنوات सोमालिया बनाइ सके, अझै बाँकी के छ? सोमालिया समुद्री डाकुहरुको बस्ने समुद्री टापु देश हो। 2
  • @
    @manojsherchan8503منذ 4 سنوات Bharat dahal sirko durdrishti sochai x. bastabma ahileko yuba bargale gahiriyerw bujnu,sochnu, parne jaruri x.tra jhandae aada nepali yubale yesto durdrishtiko id="hidden15" class="buttons"> kura bujna,uniharulae bujhauna garo x.nepalma gau ghar tirwko manxeko mastiskama jun parti aayepani k hi bikash gardaina hami gariblae kam na gari khana pugdaina vanxan rw kati yuba,yubatiharu mobilema film herne,ghantou chating rw kura garnai fursad xaina.yesto buddi jibi bargako kura,bichar kaha sunxan,bujxan,yedi sune vane pani bujna garo hunx yesto durdarsi ramro sochaika kura. rw dalal netaharuko ghin lagdo politicks chahe tyo satta pakxeko hos chahe tyo parmukh parti paxxeko hos yiniharuko politicks khel yesto danger rahex normal manxele, jantale bujnai sakdaina.tra pani bujni jatile bujeka xan suneka xan ahile samjlai chetana di raheka,jagruk banaeraheka,sachet banauna khoji raheka xan.jastai dr: surendra k c,balkrishna neupane ,gyanendra sahi, grater nepalka leader hunuhunx,surendra bhandari wahaharuko interview anne thuprai xan wahaharuko vanai .tra wahaharu jasto manxe sabae akjut vayi naya parti kholerw agadi badnu parx ki kunai pani ak partima yi sabai jana aabadda vayerw ti purana des lutne dalallai falerw naya nepalko sirjana garnu parx jasto lagx.hajurharuko aviyanko safaltako agrim suvakamna.(MYAGDI) hal QATAR. ....وسعت
  • @
    @aryankarki7900منذ 4 سنوات Oh my Buddha.
    Dangerous things happening.
  • @
    @MrInsanedreamerمنذ 4 سنوات कोरोना हाउगुजी हो भन्ने मान्छे येही हो | अहिले अमेरिकाको रास्ट्रपतिलाई पनि कोरोना लाग्यो र आइ सी यु मा छ भन्ने सुन्दैछु अब येस्मा के भन्छ येले | के अमेरिका जस्तो राष्ट्रमा पनि पि सी आर ले काम गर्दैन भन्न मिल्छ होला त ? मान्छे हरुले सपोर्ट गर्छन भनेर जे पायो तेही बोल्दै हिड्ने सस्तो लोकप्रियता कमाउन को लागि . हामी नागरिक हरु पनि सचेत हुन जरुरी छ . कसैले भनेकै आधारमा हामी तेस्लाई सत्य ठान्छौ र आफैले तेस्को सत्य तथ्य जान्ने कोसिस गर्दैनौ | यस्तै हामी नेपाली हरुको बानीले ले गर्दा पहिले कांग्रेसले फकायो तेस्पछि माओबादीले तेस्पछि नेकपा ले . यी जस्ता डाका हरु पनि सत्ता मा पुगेभने तेही हो गर्ने केहि खुत्तिन्न यो पिढीबाट नया पिढी आउनु जरुरी छ | ....وسعت 1
  • @
    @timesnepal8108منذ 4 سنوات Bharat ji phone switch off garera lukna bhako ho?