المدة الزمنية 5:11

Ukali Chadhda Amber Gurung

4 859 مشاهدة
0
66
تم نشره في 2017/06/08

नेपाली राष्ट्र गानमा अव्वल धुन सिर्जना गर्नु भएका संगीतका साधक वरिष्ठ संगीतकार एवं संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति प्राज्ञ श्री अम्बर गुरुङ्गज्यूको भौतिक शरिर हामीसंग नरहेको पनि गणना गर्दा आज १ बर्ष पुगेछ । तर त्यस्तो लाग्दैन वहा यहिँ, कहिँ, कतै हामी बिच रहिरहनु भएको छ, रहिरहनु हुनेछ । जय गीत ! जय सङ्गीत ! !

الفئة

عرض المزيد

تعليقات - 5