المدة الزمنية 6:46

New sorathi song IISaraswati Bandana Pahichan Sorathi Ransingh Baglung

بواسطة HDK Creations
65 230 مشاهدة
0
432
تم نشره في 2014/10/12

सोरठि नाच गण्डकी तथा धौलागिरी अञ्चलका गुरूङ र मगर समुदायमा निकै प्रख्यात छ । पुरानो समयमा सोरठीको अर्थ सोह्र ओटा सुन्दर रानीहरु भन्ने हुन्थ्यो । यो नाच ठुलो समूहमा नाच्ने गरिन्छ। दिनभरको थकान मेट्न तथा मनको भावना पोख्नन यो नृत्य गर्ने गरिन्छ। पन्ध्रवटा रानि र एक राजकुमारी गरी सोह् स्त्रीहरू सगँ सम्बन्धीत भएकाले सोह्वटी भन्दा भन्दै सोरठि भएको भन्ने भनाइ छ । प्रस्तुत सोरठी नाच बाग्लुङ्ग जिल्लाको मध्ये पश्चिम क्षेत्र अनि दुर्गम गाउ रणसिंह को भएको जानकारी गराउछु l

الفئة

عرض المزيد

تعليقات - 20