المدة الزمنية 9:4

PowerPoint मै छ सबथोक | यो हेर्नुस् | How to use Power Point Add-ins | Power Point in Nepali

بواسطة Nepali Book
3 056 مشاهدة
0
85
تم نشره في 2021/09/01

Video title : PowerPoint मै छ सबथोक | यो हेर्नुस् | How to use Power Point Add-ins | Power Point in Nepali About this video : यो भिडियोमा पावरपोइन्टका नयाँ भर्सनहरुमा समावेश गरिएको एड इनको प्रयोग गर्न सिकाइएको छ । पावरपोन्टमा आफ्नो प्रस्तुतिलाई आकर्षक बनाउनु एकदमै आवश्यक हुन्छ नत्र सबैका अगाडि आफू हाँसोको पात्र बन्नुपर्ने पनि हुनसक्छ तर आकर्षक प्रिजेन्टेसन तयार गर्न निकै मिहेनत लाग्छ । अब पावरपोइन्टमा आकर्षक स्लाइडहरु तयार गर्न धेरै समय र परिश्रम खर्च गर्न नपर्ने भएको छ । किनकी पावरपोन्टका नयाँ भर्सनहरुमा एड इन गर्न मिल्ने अप्सनहरु समावेश गरिएको छ । यो भिडियो हेरिसकेपछि तपाँईले सजिलैसँग पावरपोइन्टमा एड इनको प्रयोग गर्न जान्नुहुने छ र आफ्नो प्रस्तुतिलाई आकर्षक बनाउन सक्नुहुने छ । आशा छ यो भिडियोले तपाईँलाई सहयोग गर्नेछ । भिडियो मन परेमा लाइक गर्न र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला । This video teaches you how to use the add-in included in newer versions of PowerPoint. It is very important to make your presentation attractive in PowerPoint, otherwise you may have to be laughed at in front of everyone, but it takes a lot of effort to make an attractive presentation. Now you don't have to spend a lot of time and effort to create attractive slides in PowerPoint. Because newer versions of PowerPoint include add-in options. After watching this video, you will easily learn how to use add-in in PowerPoint and make your presentation attractive. --------------------------------------------------------------------------- Excel का ६ ओटा चकित पार्ने Trick हरु Video Link : /watch/4Uk8UMPWD3oW8 Excel का 5 ओटा Trick हरु Video Link : /watch/8Nn4AXlYBe5Y4 Excel का 4 ओटा चकित पार्ने Trick हरु Video Link : /watch/Yms5_fJn1t-n5 कक्षा ११ र १२ का लागि ग्रेडसिट निर्माण सम्बन्धि भिडियो भाग १ /watch/cjmuXFaUQttUu कक्षा ११ र १२ का लागि ग्रेडसिट निर्माण सम्बन्धि भिडियो भाग २ /watch/A6Wuu5EGFesGu कक्षा ९ र १० का लागि ग्रेडसिट निर्माण भाग १ /watch/wInRFiiNB9VNR कक्षा ९ र १० का लागि ग्रेडसिट निर्माण भाग २ /watch/k5ANrNjdpK0dN यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ - PowerPoint: /playlist/PLUoiXN7rzvAVC4j3alHz_OyApFdEwh2ZY Ms Word: /playlist/PLUoiXN7rzvAUCgqBePOx9edJ3l1Xi5CXA School Related: /playlist/PLUoiXN7rzvAWiTPqsuQYT91YYoEHXyLMe Photoshop: /playlist/PLUoiXN7rzvAWdinBXlIBU_fJAUVHcqUFH Ms Excel: /playlist/PLUoiXN7rzvAUnmfWs1abiMmcW7QtojT3N Computer Learning All Videos: /playlist/PLUoiXN7rzvAUp3OrtDtUOcbGUHXWpYp7s Windows Tips & Tricks: /playlist/PLUoiXN7rzvAUItbIC-a6UTjJd6Fu68fcK Google Tips & Tricks: /playlist/PLUoiXN7rzvAUVnYGDTTLDdqFYg6r7PYda Video editing: /playlist/PLUoiXN7rzvAVdcoUbTLq9ZG4qjDRayuV0 PDF Related /playlist/PLUoiXN7rzvAUAcxYhq4DmfzAu7tVGBvvb #nepali_book #how_to_use_Power_Point_Add-ins #Power_Point_in_nepali

الفئة

عرض المزيد

تعليقات - 4