المدة الزمنية 3:30

एमाले महाधिवेशन: पदाधिकारी व्यवस्थापनमा ‌ओलीलाई सकस

بواسطة Kantipur TV HD
8 971 مشاهدة
0
155
تم نشره في 2021/11/09

अनेक विग्रह र विभाजन खेपेको नेकपा एमालेले मंसिर १० देखि शुरु हुने १० औँ महाधिवेशनबाट नयाँ नेतृत्व छान्दैछ । तर नेतृत्वमा दोहोरिने गरि अध्यक्ष केपी शर्मा ओली निर्विकल्प जस्तै देखिएका छन् । महाधिवेशनको तयारी र प्रतिनिधि छनोटको संरचना हेर्दा अन्य पदाधिकारी समेत ओलीकै आशिर्वादबाट तय हुने निश्चित जस्तै छ । तर आकांक्षी व्यवस्थामा भने उनलाई पनि सकस हुने देखिन्छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision

الفئة

عرض المزيد

تعليقات - 3