المدة الزمنية 2:41

किरात राई बिजुवा धामि

بواسطة suman Rai
1 449 مشاهدة
0
21
تم نشره في 2020/06/23

किरात राईहरुको दुई प्रकारको धामी हुने गर्छ एक किसिमको खातावा हुन्छ जस्ले चुला पुज्ने सानोचिन्ता बस्ने उभौली उधौलीमा साकेला खन्ने भुमी पुज्ने, घर्को मछामा पुज्ने झारफुक गर्ने गर्दछ भने अर्को बिजुवा हुन्छ जस्ले अकाल्मा मृत्यु बरन गर्नेलाई बाटो लगाउने काम गर्छ तेहि सिलसिलामा ललितपुरस्थित बिमल राईको पनि तेस्तै मरन भएकोले उक्त दाइलाई खोटाङको हाल भक्तपुरका बिजुवा धामी नछुङ डिलशेर राईले बाटो लगाउने सिलसिलामा !!!

الفئة

عرض المزيد

تعليقات - 0