المدة الزمنية 10:20

SILVARE THAAL II RINKIBUNG KO RANGO 2 II RAMESH PRASAIN II SAKKIGONI II DEEPAK ACHARYA

1 320 630 مشاهدة
0
33 K
تم نشره في 2021/10/06

PRESENTATION OF THE PREMIER PRODUCTION SPECIAL THANKS TN ACHARYA SAKKIGONI FAMILY KAMALMANI NEPAL ARJUN AGHIMIRE KUMAR KATTEL MADHUSUDAN PATHAK HARIS NIRAULA BASANTA NIRAULA ICHHIBAN PRADIP DEWAN SANDIP ADHIKARI AUSTRALIA ROSHAN ACHARYA AUSTRALIA ROHIT ADHIKARI USA SAURAV SHRESTHA GANGA GAUTAM ACHARYA SURESH GANDARBHA CK SHRESTHA AJEET INDIA & NEPALI CUISINE 341 LUDLOW AVE CINCINNATI OHIO 45220 +15139613600 AUDIO CREDIT SINGER RAMESH PRASHAIN LYRICS/ MUSIC ADHUNIK DEWAN ARRANGE/MIX/MASTERING BIPIN ACHARYA STUDIO MB MUSIC RECORDING STUDIO TABALA DHOLAK MADAL BHARAT BUDHATHOKI FLUTE GOPAL DEV SARANGI KAMAL B.K. MATKA BIPIN ACHARYA SHEHANAI BAL BAHADUR JAIRU VIDEO CREDIT KITCHEN CO ORDINATOR ANISH KUNWAR KITCHEN NABARAJ PARAJULI SUSHAN BANIYA PRODUCTION ASSISTANT AKASH SHRESTHA IP ACHARYA NIMESH GURAGAI ASSISTANT CAMARA SURESH THAPA FOCUSPULLER GAUTAM THAPA LIGHT BOY DHURBA SHRESTHA MILAN THAPA NABIN KHATRI DRONE TARJAN LIMBU MAKE UP RAKESH RANAPAL CAST RAMESH PRASHAIN SRIJANA ADHIKARI DEEPAK ACHARYA MADHUSUDAN PATHAK SUBODH GAUTAM PAWAN KHATIWADA SUMEEN GURUNG SUPPROTING ACTOR AMIT THATAL KAMAL BIKA POST PRODUCTION PURNENDU PRODUCTIONS DANCE NEW STAR DANCE GROUP POSTER DESIGN VIJAY BASYAL PRODUCTION MANAGER SAROJ KUNWAR CHIEF. ASSISTANT DIRECTOR SANDESH LAMICHHANE CHOREOGRAPHER SURENDRA BASEL CINEMATOGRAPHER BUDDHA THAPA EDITOR / COLORIST CHANDAN DUTTA PRODUCER SUSHMA GURAGAIN DIRECTION DEEPAK ACHARYA The Premier Production is a digital platform where you can indulge yourself with the content of entertainment, information and art. The copy right of contents on this channel are fully reserved with The Premier Production. Using of this video on other channels without prior permission will be strictly prohibited. Embedding to the websites is allowed. ©The Premier Production Pvt. Ltd If you like to get connect with us directly you may contact us through: https://www.facebook.com/offcialEtvnepal or send us email on : newcomedy12@gmail.com

الفئة

عرض المزيد

تعليقات - 901
  • @
    @rakshyashrestha5196منذ 3 سنوات रमेश पसाई लाई माया गर्ने को को हुनुहुन्छ ? येता हाजिर हुम है ❤️ 413
  • @
    @purnima7494منذ 3 سنوات शब्द संगित सारै राम्रो रमेस जी को स्वर को बयान गरेरै नसकिने wow 2
  • @
    @rabindrakhadka6915منذ 3 سنوات आहा नेपाली मौलिकतालालाइ टपक्क टिपेर हामिजस्ता आसाबादी दर्सकलाइ मनै सितल हुनेगरी प्रस्तुति दिनुभयकोमा रमेश प्रसाईं लगायत सम्पुर्ण टिमलाई दुई हात जोडि नमन गर्न चाहान्छु। 63
  • @
    @dahallilaraj879منذ 3 سنوات यस गित का रचानाकार संगीतकार आधुनिक देवान दाइ लगायत सम्पुर्ण टिम लाइ सफलता को सुभकामना 43
  • @
    @nabingajmer7944منذ 3 سنوات यसरी लोप हुँदै गएका हाम्रा कालजय गित हरुलाइ रमेश सरले यों पुस्ता हरुको ओठ ओठ मा झुण्डीने गराउनु भएको मा धेरै धेरै धन्यवाद 1
  • @
    @nawarajdahal8193منذ 3 سنوات लगभग तीस बर्स पहिले हाम्रो तिर घाँस दाउरा गाई बाख्रा गोठालो जादा जङ्गल भरी घन्किने पुर्बेली गित सारै राम्रो लाग्यो 8
  • @
    @krishnadhamikd189منذ 3 سنوات Wow रमेश प्रसाईं सहित सम्पुर्ण टिमलाइ बधाइ तथा सुभकामना साह्रै नै राम्रो मनले मागेको गित आयो । 33
  • @
    @arunapokhrel2495منذ 3 سنوات निकै नै राम्रो गित रचना भएको छ देरै देरै सफलता को कामना ❤️❤️❤️ 30
  • @
    @dineshbhurtelvlog6255منذ 3 سنوات सक्किगोमा सुनेर गित खोज्दै आउनेहरु कोहि छ कि नाई 1
  • @
    @user-fh3yq4cz2rمنذ 3 سنوات बधाई छ काकु रमेश प्रसाईं लगायत सम्पूर्ण टिमलाई❤️❤️❤️ 19
  • @
    @bharatrijal3672منذ 3 سنوات यति मिठाे गाना बनाएको मा धन्यवाद साथै रमेस प्रसाईं काे स्वर यति मिठाे 4
  • @
    @gangachaudhary7687منذ 3 سنوات एरेन्ज धेरै मन पर्‍यो गीत भिडियो सबै राम्रो,कथावस्तु अनि संवाद पनि 36
  • @
    @kamalkumarsunar6548منذ 3 سنوات आहा कति मीठो पुर्बेली गित सफलताको शुभकामना सम्पुर्ण टिमलाई । 25
  • @
    @johnraya2853منذ 3 سنوات हाउ लु लाखे है गित सारै राम्रो लाग्यो रमेश प्रसाईं जि को एकदम दमदार स्वर अनि अरु अन्य कलाकारहरूको धमाकेदार नृत्य अभिनय सारै प्रसंशानिय छ। सबैलाई बडादशै को हार्दिक मंगलमय शुभकामना।️️
  • @
    @binodsapkotapokhareli5532منذ 3 سنوات अत्यन्तै उत्कृष्ट उच्च सम्मान team of rinkebunko rago 2
    अन्त्यमा रुवायो अनि हँसायो
    26
  • @
    @krishnakharel7894منذ 3 سنوات आहा कति मिठो गित मलाइ त थाहा नै भएन सक्किगोनी सिरियल बाट आय मात धन्यवाद छ रमेश प्रसाइ दादा यति राम्रो गित लियर आउनुभएको मा शुभकामना छ धेरै धेरै धेरै॥॥ ्््््््््््््‍♀️
  • @
    @freefirepubgmobilegamerbik6251منذ 2 سنوات Yo गीत सङ्गै रमेश जी को आखाको सफल सल्यक्रियाको उपलक्ष्यमा हार्दिक बधाई छ।
  • @
    @dkonlinetv2739منذ 3 سنوات यो गित को बयान गर्ने कुनै सब्द नै छैन कुन सब्द ले बयान गरुँ नेपाली समाज लाई बाटो घोरेठो देखाउने छ् यो संगीत ले 1
  • @
    @kumarthapa2248منذ 3 سنوات ल दामि छ है रमेस सर । हामिले साच्चै भुलिसकेछौं सिल्भरे थाल । बचपनमा सिल्भरको थाल्मा भात खाएको याद ताजा गराईदियो यो गितले । 2
  • @
    @shambhubasnet1311منذ 3 سنوات जीवन जोडीएको संगीत आभारी छु यहाहरु देखी 1
  • @
    @chitragharti1562منذ 3 سنوات धेरै धेरै सुभकामना छ राम्रो छ गित रमेश दाजुको सोरमा
  • @
    @lntmvlogs294منذ 3 سنوات गित नै पुरा नसुनी पहिल्यै लाईक कमेण्ट गर्ने म मात्र हुंला
  • @
    @rajustha4300منذ 3 سنوات हैट जुन गित नि सारै राम्रो ल रमेश जि लाई बधाई छ स्वर चाहिँ हो के । सम्पूर्ण टिम लाई बधाई छ । 2
  • @
    @ganeshmilan.gbofficeial6043منذ 3 سنوات Wow so beautiful song congratulation all team
  • @
    @gobindathapa9661منذ 3 سنوات गितको बोल स्वर संगीत कति मिलेको,मलाई त एक्दम मन पर्यो supar दामी ️ 1
  • @
    @TheGreycooksمنذ 2 سنوات आहा सारै मीठों रैछ गीत!
    धन्यवाद सबै टीम लाईं !❤️
  • @
    @srijanaadhikariمنذ 3 سنوات रमेश प्रसाईं , दिपक दाइ , सहित सबै टिमलाई बधाई अनि धन्यवाद 67
  • @
    @bisnarajdhakal9068منذ 3 سنوات हृदय देखिनै नमन गर्छु रमेश प्रसाई दाजु हजुरको यो कला संस्कृति लाई
    हार्दिक बधाई छ दाजु संगै काकु लाई पनि
    7
  • @
    @tekbahadursunar9109منذ 3 سنوات रमेश जि को हरेक क्रियाकलाप उत्कृष्ट लाग्छ, अझ उहाको नेपाली सङ्गीत प्रतिको झुकाब उच्चकोटिको छ यो गित सङ्गको सम्बन्धि सबैलाई सङ्गितमय शुभकामना ❤️ 2
  • @
    @ganeshmagar5837منذ 3 سنوات साह्रै राम्रो लाग्यो। नेपाली गित होनि राम्रो त हुनु पर्छ।नि 1
  • @
    @SahayatriOnlineمنذ 3 سنوات सानो हुदा बुबा बाजेको मुखबाट निक्कै सुनुएको गीत यहि गीत सुनाएर निक्कै मनोरंजन दिलाउनु हुन्थ्यो आज त्यही भाका लाई टपक्क टिपि मज्जाले भिडियोलाइज गरेर सार्बजनिक गर्नु भएको छ सम्पुर्ण टिमलाइ बधाइ निक्कै उत्कृष्ट बनेको छ 12
  • @
    @dipakbardewa8086منذ 3 سنوات निकै नै राम्रो बनेछ 1 जस्तै धेरै राम्रो छ सफलताको अग्रिम शुभकामना सम्पूर्ण टिमलाइ️️ 23
  • @
    @peshalkarkidholi2488منذ 3 سنوات गित सुनेर बस्दा धेरै वर्ष अगाडी को याद संगै रमाइलो लाग्यो!
  • @
    @user-ky9lh5qv1pمنذ 3 سنوات अङसै मा परेको सिलाबरे थाल
    त्यहि पनि चुहिने घुर्यान तिर फाल
  • @
    @RangaDarpanMusicمنذ 3 سنوات निकै मन छुने अनि सत्य गीत बने छ ।रमेश प्रसाईं जि लगायत यो गीतको सर्जक सबै निर्माण टिमलाई हार्दिक सुभकामना ।
  • @
    @amitthatal2529منذ 3 سنوات एति मीठो अावाज अनि यो भिडियो बनाउने दिपक दाइ लाई सलुट छ दाई एस्तो भिडियो सदै हेर्न पाउ 5
  • @
    @puskarraivlogsمنذ 3 سنوات I love this song
    Sakigone. + Song
    Is outstanding
    16
  • @
    @keshavsubedi2166منذ 3 سنوات कुनै बेला रमेश प्रसाईले म अब गित गाउनेछैन भन्दै मिडियाभरी भन्दैजस्तो लागेको थियो तर . मीठो गित
  • @
    @rajeshparihar1461منذ 3 سنوات मिठो गीत बनेको छ सम्पुर्ण टीमलाई शुभकामना 1
  • @
    @lamsaljagannath896منذ 3 سنوات हार्दिक बधाई तथा शुभकामना रमेश प्रसाईं को स्वर मिठो छ सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !! 3
  • @
    @debahdedi4431منذ 3 سنوات अति सुन्दर धेरै राम्रो छ गित रमेश सरको स्वर
    एक दम मिठो धेरै राम्रो सुपर भिजेल
    रमेश सर सहित सबै टिमलाई बधाई धन्यवाद र शुभकामना
  • @
    @ActionNepalOnlineTvمنذ 3 سنوات काकुलाइ भित्री रिदयबाटै धन्यवाद गित जत्ती रमाइलो छ त्याती नै मार्मिक पनि छ रमेशको स्वरको त कुरै नगरौ तर लास्टको सिनमा कोरोना भन्दा पनि अरु नै केही हुनु पर्थियो 223
  • @
    @dibasgiri9213منذ 3 سنوات आहा यतिराम्रो गीत पस्किनुभएकोमा धन्यवाद छ दिपक आचार्य जि , रमेश प्रसाइको स्वरमा धमाकेदार प्रस्तुती आयो अब यो गीतले यस्पालिको दशै तिहार खर्लप्पै खायो आहा !
  • @
    @prakashshah5799منذ 3 سنوات Wowo Ramesh ji congratulations nice song
  • @
    @dipakrajojha2546منذ 3 سنوات संगित क्षेत्रका स्वर धनी रमेश प्रसाईं जि लाई हिर्दय देखि आभार यस्तो कला लाई जोगाइ राख्नु तपाइको काधमा छ जस्तो कता कता महसुस भैराछ। सम्पुर्ण टिमलाइ हार्दिक बधाइ ।आगामी दिन को शुभकामना ।।
  • @
    @sureshshishir7218منذ 3 سنوات मीठो लय ठट्यउली सब्द र गित अनुसार भिडियो पनि एक्दम मिलेको छ दामी दामी दामी लास्ट को टुक्का गाई त मर्यो दाम्लो चै रहि रहयो एक्दम मन छोयो। जे होस लास्ट मा म्याकुरी ले दिदी भिना मिलायर छोड्यो दामि
  • @
    @amitbalami6214منذ 3 سنوات एकदमै राम्रो गित
    सफलताको अग्रिम शुभकामना सबै टिमलाई.
    4
  • @
    @4ktiktoknepal477منذ 3 سنوات सफलता को शुभकामना छ सम्पुर्ण टिमलाई साथै टिकटक मा पनि हिट होस अग्रिम बधाई छ
  • @
    @bishoprakashchand4033منذ 3 سنوات रमेश जी, काकु लगायत सबैलाई धन्यवाद अझैसफलताको शुभकामना
  • @
    @nishanrai3212منذ 3 سنوات Amazing.. congratulation all entire team.. 8
  • @
    @padmarajpokharel1337منذ 3 سنوات मिठो अर्गानिक गितको लागि गायक रमेशजि लगायत सम्बन्धित सबैलाई धेरैधेरै धन्यवाद छ।
  • @
    @rabinrai5925منذ 3 سنوات सानो मा हुदा देखि सुनेको सब्द सङित हो फेरि भिडियो सहित आएको मा काकु लाइ धन्याबाद रमेश जि को स्वर मा राम्रो छ
  • @
    @iswasiiswasi5487منذ 3 سنوات पहिले बिहे कार्जेमा ममि हरुले खुब गाउनुहुन्थियो missing those child days 1
  • @
    @numeshtamang2181منذ 3 سنوات So sweet voice + choreography ♥️♥️♥️♥️♥️♥️♥️♥️lots of love ❤❤❤❤❤❤❤❤❤❤ 11
  • @
    @prakashrai7837منذ 3 سنوات रमेश दाई लाई उच्च सम्मान साथै सफलता को कामना सारै मिठो स्वर
  • @
    @sitakarki1071منذ 3 سنوات wow,धेरै राम्रो छ।सुभकामना छ सम्पुर्ण team लाइ
  • @
    @munabhattarai2279منذ 3 سنوات राम्रो प्रस्तुती उस्तै मीठो स्वर सुन मा सुगन्द छ रमेस भाइ
  • @
    @KabitaAryalOfficialمنذ 3 سنوات जोले जे भनेपनी हुन्छ तर यो गीतमा चाई डान्स नहुनु पर्ने हो यो गीत भनेको स्टोरी मा बनाउनु पर्ने हो । गीत अनुसार डान्स बिट पनि मिलेको छैन ।तर गीत भने एक दमै राम्रो छ । बधाई छ रमेश सर 1
  • @
    @chandradhungana7628منذ 3 سنوات Versatile personality Mr .Ramesh prasain as well congratulations to the entire team 10
  • @
    @sunilpun6941منذ 3 سنوات सारै राम्रो गीत बनेको छ सबै टीम लाई बधाइ अनि सुभकामना सङ्ग सङ्गै बडा दसै को सबै लाई मङ्गलमय सुभकामना छ जय देश जय नेपाल
  • @
    @rajgiri6734منذ 3 سنوات भाग २ पनि सारै राम्रो लाग्यो । धन्यावाद रमेश भाई
  • @
    @hukamchalaune1043منذ 3 سنوات बबाल छ है रमेश जी तर यो गीत अलि भ्युज गएको देख्न पाउ है त 1
  • @
    @user-wx9yx9mc7wمنذ 3 سنوات Amazing heart taching voice hamro buba ko lasatai thulo fan ❤ 4
  • @
    @prabinkumarsuyal7570منذ 3 سنوات सार्है राम्रो लाग्यो धन्यवाद अनि हार्दिक बधाई सम्पूर्ण टिम लाई साथै बिजया दशमी दसैको शुभकामना पनी! 1
  • @
    @articlekunwor228منذ 3 سنوات Sarai ramro sor ramro geet ramesh dai badhai xa
  • @
    @madhabsunar5696منذ 3 سنوات Thanku all team for giving beautiful song 1
  • @
    @rajustha4300منذ 3 سنوات यो गित करोडौं कलबमा पुगोस् । हल्का रमाइलो टिम लाई बधाई छ ।