المدة الزمنية 16:53

राशी पत्तालाउने | चन्द्र प्रष्ट सुत्र-१ | Chandra Prashta Formula -1 | नाम राशी | Rameshwor Nepal

بواسطة Rameshwor Nepal
4 900 مشاهدة
0
273
تم نشره في 2020/06/03

आज हामीले चन्द्रमा प्रष्ट कसरी गर्ने भन्ने पहिलो सुत्र द्वारा सिकाएका छौ, अन्य थुप्रै सुत्र हरु पनि छन यो गाह्रो लागेमा अर्को सुत्र सजिलो लाग्न सक्छ, आत्तिनु पर्दैन । हामीले काल्पनिक जन्म मिती र समय २०७७ साल वैशाख १८ गते बिहान ०९:०३ बजे काठमान्डौ को जन्म मानेर बाँकी हिसाब हरु (लग्न, राशी, नाम लगाएत सम्पूर्ण चिनाको हिसाब गर्ने छौ) ग्रह प्रष्ट भने हामी "चिना बनाउन आँफै सिक्नुस" भन्ने आर्को पटकको नयाँ समयका लागि सिकाउने छौ। यस्मा ग्रह प्रष्ट बाहेक सामान्य चिना अनी टिप्पनमा चाहिने कुराहरु उदाहरण सहित हरेक हप्ता बुधवार सांझ ६:१५ बजे हजुर हरुले हेर्न सक्नु हुन्छ। ** अन्तमा ३ राशी ९ अंश भन्नु पर्ने मा ३ अंश भनिएको मा क्षमा प्रार्थी छौ!🙏 हरेक हप्ता को भिडियो हेर्न नभुल्नु होला। क्याल्कुलेटरको प्रयोग बिना पहिला बनाउने छौ त्यसपछी क्याल्कुलेटरको प्रयोगले बनाउने छौ, साथै "Android-Mobile-App" बाट पनि नि:शुल्क कसरी चिना हेर्न सकिन्छ भन्ने कुरा पनि यहाँ हरुलाई बताउदै जाने छौ...✍️✍️ भिडियो Like, Share, Subscribe गर्दै गर्नु होला, यहाँहरु को माया र सद्भावको लागि हामी कृतज्ञ छौ 🙏🙏 "चिना बनाउन आँफै सिक्नुस" playlist मा अन्य भाग हरु पनि हेर्न सक्नुहुन्छ: /playlist/PLaozSrIbPgXlpLh4PA6W9DREeIg3moFkl 1⃣ज्योतिष को उत्पती 👉 /watch/Ab3HRM3XkevXH 2⃣ कुन बार के काम न/गर्ने 👉 /watch/wJlhCPsTvdMTh 3⃣ कलियुगको अन्त कहिले? 👉/watch/8iXeg-Ky4t7ye 4⃣ कुन बार जन्मने भाग्यमानी 👉 /watch/Erv_YenTdQzT_ 5⃣ पढाई कसरी राम्रो बनाउने 👉 /watch/odopI57GQXcGp 6⃣ व्रम्हदेवको आयु 👉 /watch/Iklr2-7mn4ymr 7⃣ पञ्चाङ्ग कसरी हेर्ने 👉 /watch/Y3VRYP_849q8R 8⃣ भान्छाको वास्तु 👉 /watch/QWh6eaZwt3tw6 9⃣ लग्न भनेको के हो 👉 /watch/ATryVdblDcBly 🔟 ईष्टकाल साधना 👉 /watch/sWjCRk6pVFnpC 1⃣1⃣ लग्न गणना 👉 /watch/Y2uvZpa9E-P9v 1⃣2⃣ चन्द्र प्रष्ट सुत्र-१ 👉 /watch/wr61Dt5Y-ljY1 1⃣3⃣ कुण्डली लेख्ने कसरी 👉 /watch/o44GXLMtN7ptG 1⃣4⃣ राशि-राशि स्वामी 👉 /watch/sqrzm_C3GEt3z 1⃣5⃣ राशि को स्वभाव, तत्व 👉 /watch/soLndqXcxAlcn 1⃣6⃣ सुदर्शन चक्र 👉 /watch/g6KVOvM44924V 1⃣7⃣ नक्षत्र-नक्षत्र स्वामी 👉 /watch/41lL7EQUnuIUL 1⃣8⃣ कुन महिना जन्मने भाग्यमानी 👉 /watch/Iuw13eqXi1SX1 1⃣9⃣ टिप्पन कसरी लेख्ने 👉 /watch/oYHcuPXlOQrlc 2⃣0⃣ ग्रह दशा कुन चल्दैछ 👉 /watch/gLM2ykHtjRct2 2⃣1⃣ चिना कसरि लेख्ने 👉 /watch/Q9CdUyj2OCu2d 2⃣2⃣ कुन ग्रह कस्तो ? 👉 /watch/ohbdVYBsIuxsd 2⃣3⃣ नाम अनुसार स्वभाव कस्तो 👉 /watch/Ao0KKv9XRI7XK 2⃣4⃣ लग्न गणना सरल तरिका 👉 /watch/85bGc-yQkk-QG 2⃣5⃣ चन्द्र प्रष्ट सुत्र-२ 👉 /watch/AmKeGCe1YBe1e 2⃣6⃣ ग्रह स्पष्ट 👉 /watch/E3Bu1BAZlbWZu 2⃣7⃣ हराएको सामान कहाँ छ 👉 /watch/cHUo6pAxuoexo

الفئة

عرض المزيد

تعليقات - 5